विश्व प्रेस स्वतन्त्रता दिवस: सत्य तथ्य पत्रकारिता गर्नुपर्नेमा जोड
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विभिन्न वक्ताहरुले आ आफ्नो धारणा ब्यक्त गरेका थिए
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विभिन्न वक्ताहरुले आ आफ्नो धारणा ब्यक्त गरेका थिए
उनले सरकारले सामाजिक सञ्जाल नियमन गर्न खोजेको बताउँदै यो संसारभर चलेको सिद्धान्त रहेको बताए। समाचारको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको बताउँदै उनले सञ्चारगृहलाई विश्वासिलो सूचना प्रवाह गर्न र जनविश्वास आर्जन गर्न आग्रह गरे।
२६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता -याली’ को आयोजना गरेको छ। बबरमहलबाट शुरू भएको -याली बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।
अहिले नेपाली प्रेसले खतरा अनुभव गर्नलागेको छ। यो खतराका विषयमा ध्यानाकर्षण गराउँदै नेपाल पत्रकार महासंघ राजनीतिक नेताहरूका घरघरमा प्रतिनिधिमण्डल बोकेर धाउन बाध्य देखिएको छ।
विगत एक वर्ष (सन् २०१८ मेदेखि २०१९ अप्रिलसम्म) मा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा निकै बढोत्तरी पाइएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा फ्रिडम फोरमले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअनुुसार एक वर्ष ९मे २०१८ देखि अप्रिल २०१९ सम्म० १०४ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घट्दा १५८ पत्रकार प्रत्यक्ष प्रभावित भएका छन्।
मधेशी आयोगद्वारा आज सप्तरी सदरमुकाम राजविराजमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष डा दत्तले मधेसी समुदायको अधिकारका लागि आयोगले काम गर्ने बताए।
पाँच वटा पत्रकार सङ्गठनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकार अनुदार देखिएको आरोप लगाएका छन्। आस्थाकै आधारमा पत्रकारमाथि धरपकड बढाएको भन्दै त्यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार प्रेसको पक्षमा सकरात्मक रहेको बताएका छन्। अाइतबार नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीसँगको भेटमा अध्यक्ष दाहालले अहिले सरकारमा जेलनेल भोगेका र सबै हन्डर ठक्कर खाएकाहरुकै सरकार भएकोले प्रेसको पक्षमा सरकार सकारात्मक रहको बताएका हुन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू अहिलेको ठाउँसम्म आइपुग्नमा पत्रकार र प्रेसको ठलो हात रहेको बताएका छन्।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा भएको पुस्तक चर्चामा लेखक आचार्यले बुटवल भैरहवाको पञ्चायतकालीन पत्रकारिताको अवस्था, यहाँको भूगोल र समग्रमा देश बुझाउने सामग्री समावेश गरेको भन्दै प्रशंसा गरियो। १९९४ सालमा बाग्लुङमा जन्मिएका आचार्य बुटवलमै कर्मथलो बनाएर काम गरे।
शनिबार मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग मन्त्री ज्वालाले भने, ‘चालु आर्थिक वर्षमा विविध समस्या र अडचनबीच प्रदेश सरकारले काम गर्नु परेकाले केही कमजोरी देखिए। आगामी आर्थिक वर्षमा सच्याउँदै १ करोडभन्दा मुनिका टुक्रे योजना दिने काम पूर्ण रुपमा बन्द गर्छौं।’
पत्रकारिता व्यवसाय अथवा पेसामात्र हो भन्ने कुरा म मान्न सक्दिनँ। मेरो विचारमा पत्रकारिता जनताको सेवा पनि हो। पेसा हो र कला पनि।
नागरिककर्मी रुद्र खड्का र अर्जुन ओलीलाई बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार २०१८ बाट सम्मानित गरिने भएको छ। पुरस्कार छनोटका लागि गठित निर्णायक समितिले सिँक्टा सिँचाइ आयोजनाको अनियमितता बाहिर ल्याउन खोज पत्रकारिता गरेको खड्का र ओलीलाई संयुक्त रुपमा भन्दै १ लाख १ रुपैयाँ राशीको पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो।
नेपाल रिपब्लिक मिडिया ११ औं वर्ष प्रवेशको अवसरमा आयोजित विशेष कार्यक्रममा पत्रकार तथा कर्मचारी सम्मानित भएका छन्। सम्मानित हुने पत्रकारहरुमा महावीर पौडेल, नगेन्द्र उपाध्याय, विष्णु अर्याल, प्रशान्त लामिछाने, रितेश त्रिपाठी र भीम चापागाईं रहेका छन्। त्यस्तै थिरलाल भुसाल, मदन अर्याल र दिलबहादुर छत्याल एनआरएम स्टार्सले सम्मानित भएका छन्।