आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेदवार नबन्ने पम्फा भुसालको घोषणा
नेपाली कम्युनिस्ट पार्टीकी नेता पम्फा भुसालले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन् । उनले आगामी फागुन २१ मा हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उमेदवार नबन्ने घोषणा गरेकी हुन् ।

