१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

ट्रकबाट ७० किलो चरेश बरामद

मुग्लिनतर्फ जाँदै एलपी ट्रकसहित धादिङ प्रहरीले ७० किलो चरेश बरामद गरेको छ। धादिङको गजुरी हुँदै मुग्लीनतर्फ जाँदै गरेको ना६ख १३७ नम्वरको एलपी ट्रक चेकजाँचको क्रममा ७० किलो चरेश सहित ट्रकका चालक र सहचालक पक्राउ परेका हुन्।

महाराष्ट्रका मुख्यमन्त्री चढेको हेलिकोप्टर दुर्घटना

भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडानावीससहित पाँच जना सवार एउटा हेलिकोप्टर दुर्घटनामा परेको छ। बिहीबार दिउँसो महाराष्ट्रकै लतपुरमा सो दुर्घटना भएको हो।

प्रधानमन्त्रीले ४ बजे राष्ट्रका नाउँमा सम्बोधन गर्ने, राजीनामाको सम्भावना

प्रमुख प्रतिपक्षी एमालेले अवरोध गर्ने भएपछि बुधबार पनि संसद बैठक अवरुद्ध भएको छ। बिहान ९ बजेका लागि तोकिएको मुख्य तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहे।

ट्रकको ठक्करले वृद्धको मृत्यु

मंगलबार साँझ साँढे ६ बजेतिर कोहलपुर चप्परगौडीमा ट्रकको ठक्कबाट एक वृद्धको मृत्यु भएको छ। कोहलपुरबाट पुर्वतर्फ जाँदै गरेको लु १ ख ८६०७ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुर खड्गवारका ५० बर्षीय बुद्धिराज चौधरीको मृत्यु भएको हो।

मिनिट्रकको ठक्करले उपसचिवको मृत्यु

मिनिट्रकको ठक्करले काठमाडौंको बानियाँटारमा मिनिट्रकले ठक्कर दिँदा राष्ट्रिय सहकारी विकास बोर्डका निर्देशक तथा उपसचिव ऋषिराम पण्डितको शनिबार बिहान मृत्यु भएको छ । मर्निङवाकमा निस्किएका पण्डितलाई गंगबुबाट आउँदै गरेको बा २ ख ५७३० नम्बरको मिनिट्रकको ठक्करले पण्डितको घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ मा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

त्रिशुलीमा ट्रक खस्दा एकको मृत्यु

पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्रक खस्दा घाइते भएका दुई जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ।

ट्रकको ठक्करबाट एककाे मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दुमा साेमबार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

अवैध सामानले भरिएको ट्रक प्रहरी नियन्त्रणमा

अवैध सामानले भरिएको एउटा ट्रकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छलेर ल्याएइको कपडाजन्य सामानले भरिएको ट्रक भन्ने सूचनाको आधारमा रौतहट प्रहरीले ना १ ख ८३७१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो।

ट्रक दुर्घटनामा दुई घाइते

त्रिवेणी गाउँपालिका–६, गणेशमोडमा शुक्रबार राती मालबहाक ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दाङ घोराहीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा आउँदै गरेको ना ४ ख ८८९१ नम्बरको ट्रक दुर्घटना भएको हो ।

मेलम्चीको पानी बग्ने पाइपमाथि फस्यो १२ चक्के ट्रक

काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले मेलम्चीको पानी ल्याउने पाइप छ्यिाउन खको खाडल राम्ररी नपुर्दा शुक्रबार एक मालबाहक ट्रक फसेको छ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

गएराति स्वयम्भू नजिक ठाडो भर्याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ ।

पछिल्लो  प्रस्ताव राष्ट्रको हितमा छैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्