१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

राजपाः मधेसको मात्र कि राष्ट्रकै ?

यसपटकको लोकतन्त्र दिवसमा बिदा परेनछ । यसै कारण लोकतन्त्रको महिमा गाथा पनि ओझेलमा परेछ । बिदा परेको भए सञ्चारमाध्यमले लोकतन्त्रको महिमा मण्डन गर्ने थिए र राजनीतिक नेताहरूले लोकतन्त्रको स्तुति गर्ने अवसर पाउँथे ।

धादिङको चापखाेलामा ट्रक दुर्घटना, ११ घाइते, ४ गम्भीर

धादिङको सिद्धलेक गाउँपालिका– ५ चापखोलामा स्वराज ट्रक पल्टिदाँ ११ जना घाइते भएका छन्। घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट महिलाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ मा ट्रकको ठक्करबाट शनिबार एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने २५ वर्षीया अनिता चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ ।

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडीमा ट्रकको ठक्करबाट सोमबार एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मिनीट्रक दुर्घटना हुँदा दुुईको मृत्यु, दुई गम्भीर

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आइतबार बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

बस र ट्रक जुध्दा जिम्बाबेमा १७ जनाको मृत्यु

जिम्बाबेको मास्भिङगो मार्गमा एउटा बस र ट्रक एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट चार बालबालिकाको  मृत्यु

भारतको झारखण्डमा उच्चगतिमा गुडिरेहको ट्रकको ठक्करबाट चार बालबालिकाको मृत्यु भएको  छ ।

नुवाकाेटमा मिनिट्रक दुर्घटना, ९ घाइते

वालुवासहित यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिकामा ९ जना घाइते भएका छन् । तारकेश्वर वडा नं. ६ को जहरेतर्फ जाँदै गरेको बा ४ ख ३७२७ नम्बरको मिनिट्रक मंगलवार साँझ मजुवामा दुर्घटना भएको हो ।

बस र ट्रक ठोक्किदा कम्तिमा १२ जनाको मृत्यु

अमेरिकाको टेक्सास प्रदेशमा एउटा चर्च बस र ट्रक बुधबार एक आपसमा ठोक्कीदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो

नेपाल सार्कको तेस्रो खुशी राष्ट्रको सूचिमा परेको छ। विश्वका खुशी राष्ट्रको सूचि प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भूटानपछि तेस्रो नम्बरमा देखाएको हो।

राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनको दिशामा लैजाने बताएका छन् ।

ट्रकको ठक्करबाट एसइई परीक्षार्थीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको सोमबार बिहान मृत्यु भएको छ ।

ट्रकको ब्रेक फेल हुँदा चार घाइते

ट्रकको ब्रेकफेल भएर अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्करदिँदा थानकोटमा शुक्रबार चारजना घाइते भएका छन्।

बस र ट्रक ठक्किँदा ११ जना घाइते

दारेचोक–३ कुरिनटारस्थित पृथ्वी लोकमार्गमा दाङबाट काठमाडौं जाँदै गरेको ना.६ ख २४७८ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु.१ ख ८११८ नम्बरको ट्रक शुक्रबार एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा बसमा सवार ११ जना घाइते भएका छन् ।

इराकबाहेक ६ मुस्लिम राष्ट्रका नागरिकलार्इ अमेरिका प्रवेश राेक

अमेरिकाले इराकबाहेक अन्य ६ मुस्लिम राष्ट्रहरुलाई अमेरिको नयाँ भिसा दिन रोक लागाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्