१० मंसिर २०८१ सोमबार
image/svg+xml

युरोपको उड्डयन सुरक्षा समितिको बैठक सुरु : कालोसूची सम्बन्धी नेपालको एजेन्डा प्रवेश

बेल्जियमको ब्रसेल्समा युरोपेली युनियन (इयु) को उड्डयन सुरक्षा समितिको बैठकमा नेपाली उड्डयन क्षेत्रको ‘कालोसूची’ सम्बन्धी ‘एजेन्डा’ ले प्रवेश पाएको छ ।

खानेपानी र तमोर जलाशययुक्त आयोजना प्रमुख एजेण्डा

जिल्लाको कुम्मायक गाँउपालिकमा उम्मेद्वारले खानेपानी र तमोर जलाशययुक्त जलविद्युत आयोजना प्रमुख प्राथमिकतामा राखेका छन्। खानेपानीलाई उम्मेद्वारहरुले प्रमुख एजेण्डाका रुपमा राखेका छन्। केही वर्षयता ७२० मेघावटको तमोर जलाशययुक्त आयोजना निकै चर्चित छ। यो जलाशय युक्त आयाोजना अघि बढाउने उम्मेद्वारको प्रमुख एजेण्डा रहेका हुन्।

गोर्खाल्यान्ड आन्दोलन : मुख्य एजेन्डामा छलफलै भएन

भारत पश्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनको विषयमा छलफल गर्न बसेको राज्य सरकार र आन्दोलनकारीबीचको वार्ता मुख्य एजेन्डामा प्रवेश नै नगरी सकिएको छ । छुट्टै ‘गोर्खाल्यान्ड राज्य’को मागमा भइरहेको वार्तामा पहाडमा चलिरहेको बन्द, आन्दोलनक्रममा भएका घटना, क्षतिपूर्ति, काम गर्न नपाएका चिया श्रमिकको ज्याला र अर्को वार्ता बस्ने विषयमा छलफल गरेरै सकिएको हो।

आज एन्फा कार्यसमिति बैठक, थ्री स्टारलाई क्षतिपूर्ति प्रमुख एजेन्डा

तीन महिनापछि हुने निर्वाचन र लामो समयदेखि गर्न नसकेको लिग आयोजना, भौतिक पूर्वाधारको अभावलगायतका विषय नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य एजेन्डा हुन् । यिनै विषयको टुंगो लगाउन बुधबार एन्फाको कार्यसमिति बैठक हुँदै छ । तर बुधबारको बैठक थ्री स्टार क्लबको मुद्दामाथि चकाचर्की गर्नमा केन्द्रित हुने भएको छ ।

शौचालयलाई भोटको एजेन्डा बनाउँदै मतदाता

पूर्वाधार र विकल्पविना नै विभिन्न गाउँलाई खुला दिशामुक्त घोषणा गरेपछि रौतहटका विभिन्न गाउँका मतदाताले शौचालयलाई नै भोटको एजेन्डा बनाएका छन्। एनजिओहरुसित मिलेर गाउँलाई खुला दिशामुक्त घोषणा गरिएको र सर्वसाधारण गरिबले दुःख पाउन थालेपछि निमुखाहरुले चुनावको एजेन्डा यसैलाई बनाउन थालेका छन्।

काँग्रेसको चुनावी एजेन्डा : लोकतान्त्रिक समाजवाद र आर्थिक विकास

नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवाद र आर्थिक विकासलाई प्रमुख चुनावी मुद्दाका रुपमा उठाएको छ ।

मुस्ताङे राजाका सल्लाहकार गाउँपालिका प्रमुख उम्मेदवार, राजा घोषणा चुनाबी एजेन्डा

पूर्व मुस्ताङी राजा स्व जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

जी सेभेनका मन्त्रीहरुको बैठकको मुख्य एजेन्डा सिरिया र रुस

विश्वका सातवटा ठूला औद्योगिक राष्ट्रहरुको समूह जी सेभेनका विदेशमन्त्रीहरुको बैठकको मुख्य विषय सिरिया र रुसलाई बनाइएको छ ।

प्रधानमन्त्रीले बाबुरामकाे ज्ञापन बुझ्दै भने– 'प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रै एजेन्डा हो'

प्रधानमनत्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको बताएका छन् ।

संशोधन प्रस्ताव ‘आयातित एजेन्डा’ : सचिव भट्टरार्इ

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुुख योगेश भट्टराईले सरकारले संसदमा पेश गर्ने तयारी गरेको संबिधान संसोधन प्रस्तावलाई ‘आयातित’ एजेण्डाको संज्ञा दिएका छन्।

महाभियाेग प्रस्ताव कांग्रेसकाे एजेन्डा: गुरूङ

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद धनराज गुरुङले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव जनताको प्रस्ताव भएकोले यसलाई सबै दल मिलेर पारित गर्नुपर्ने बताएका छन्।

पुनर्निर्माणका नौ एजेन्डामा छलफल

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बुधबारको बैठक कुनै निर्णय नगरी बिहीबारसम्मका लागि स्थगित भएको छ। भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी बनाउन प्राधिकरण गठन गरिए पनि यसले अपेक्षाअनुसार काम गर्न सकेको छैन।

एजेन्डा र लिगेसीबीच प्रतिस्पर्धा

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार आगामी एक वर्षका लागि नयाँ नेतृत्व पाउने भएको छ। अध्यक्ष र एक उपाध्यक्ष पदका लागि हुन लागेको एन्फा निर्वाचनको प्रतिक्षा अहिले फुटबलकर्मीमा सिमित छैन।

दाहाल—मोदी ‘वान टू वान’ वार्ता, १५ एजेन्डामा छलफल

काठमाडौं—भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज शुक्रबार महत्वपूर्ण भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, समकक्षी नरेन्द्र मोदी तथा बरिष्ठ मन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

ठोरी भन्सारलाई भ्रमण एजेन्डा बनाउन सुझाव

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा काठमाडौं आएको पर्साको १५ सदस्यीय सर्वदलीय राजनीतिक टोलीले बुधबार प्रधानमन्त्रीलाई सुझावपत्र पेश गरेको छ। पर्साको ठोरीमा रहेको छोटी भन्सार नाकालाई प्रमुख भन्सार नाकाको रुपमा विकास गर्ने विषयलाई पनि आफ्नो भ्रमण एजेन्डामा समावेश गर्न उनीहरुले सुझाव दिएको भ्रमण टोलीका संयोजक नेकपा माओवादी केन्द्रका स्थानीय नेता रामप्रकाश कुँवरले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्