१० मंसिर २०८१ सोमबार
image/svg+xml

भारत भ्रमणका एजेन्डाः ग्यास भण्डारण र पाइपलाइन

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणक्रममा सरकारले ग्यास भण्डारणस्थल निर्माण र अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन क्षमता बढाउन भारत सरकारलाई आग्रह गर्ने भएको छ ।

मधेस एजेन्डा सत्ताको सिँढी

२०१५ सालमा तराई कांग्रेस पार्टीको नेतृत्व गरेका वेदानन्द झा मधेसको मुद्दा उठाएर लोकप्रिय बने। त्यही लोकप्रियताको जगमा सत्तामा पनि पुगे। सत्तारोहणसँगै उनी आलोचित बन्दै गए। र, आफ्नो राजनीतिको आधारभूमि मधेसबाटै जनमत गुमाए।

मधेसी मोर्चा एजेन्डामा लचक

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना मागमा लचकता अपनाउँदै सहमतिका आधार तय गरेको छ।मोर्चाले नेपाली कांग्रेस र माओवादी केन्द्रसमक्ष आइतबार सीमांकनलगायत मुद्दामा लचिलो आधार पेस गरेको हो।

डा. केसीका एजेन्डा नम्बर १

चिकित्सा शिक्षा क्षेत्रका विकृतिविरुद्ध आठ वर्षमा आठौंपटक अनशन बस्दै गर्दा शिक्षण अस्पताल, महाराजगन्जका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अघि सारेका मध्ये 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने' दोस्रो मागले धेरैको ध्यान खिच्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्