सी विचारको सार
बिआरआई सी विचारको एउटा महत्वपूर्ण अंश हो। तसर्थ विदेशमा हुने चिनियाँ लगानी र सहयोगसँगै सी विचार पनि प्रवाह हुनेछ।
बिआरआई सी विचारको एउटा महत्वपूर्ण अंश हो। तसर्थ विदेशमा हुने चिनियाँ लगानी र सहयोगसँगै सी विचार पनि प्रवाह हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताएका छन्।
नेकपाका नेतृत्व वर्ग तथा ‘बौद्धिक’हरूले गत साता २ दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबाट राष्ट्रपति तथा पार्टी महासचिव सी चिनफिङका ‘विचारधारा’बारे प्रशिक्षण लिए। ‘दुई दलबीच विचारधारात्मक छलफल’ भनिए पनि दोहोरो नभएको र चिनियाँहरूले मात्र कार्यपत्र पेस गरी एकोहोरो प्रशिक्षण दिएको सो तामझामपूर्ण कार्यक्रमका सहभागी निकै प्रसन्न देखिन्थे।
राष्ट्रियताका अनेक शक्ति र तत्व विश्लेषण गर्ने र लोकतन्त्रका आयामिक सिद्धान्तहरूलाई नेपालीकरण गर्दै समाजवादका कार्यक्रमहरू उद्घोष गर्ने बिपी विचारहरूमाथि बहस अपरिहार्य छ।
माथिका सिर्जना सोलुखुम्बुका नागरिककर्मी शिखरजंग श्रेष्ठको हो। पत्रकारितासँगै गीत लेखनलाई पनि अघि बढाउँदै आएका उनले दर्जनौं लोक तथा दोहोरी गीतमा कलम चलाईसकेका छन्। उनी संगीतमा शिखर गजरकोटेले परिचित छन्।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेसको आगामी महाधिवेशनमा पुनः सभापति पदमा उठ्ने उद्घोष गरेका छन्।
उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले विचारमा स्पष्टता नभए कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्ने चेतावनी दिएका छन्।
सामान्यतया सुविधाहरु भएको ठाउँलाई सहर भन्ने गरिन्छ। आम मानिसको बुझाई पनि यही छ। म अलि फरक ढंगले गाउँ र सहरलाई बुझ्छु। गाउँबाट सहर पसियो। उतातिर छोडेर आएको गाउँ र यहाँ आएकोलाई सहर भन्ने बुझाई रह्यो। यहाँ सहर हुनु भनेको सबथोक हुनु हो भन्ने लाग्छ। सबथोक हुनु भनेको– ठाउँ ठाउँमा शौचालय हुनु। सडक क्लीन हुनु। नजिकै केही बगैंचा हुनु, त्यहीँ आसपास सफासुग्घर घरहरू हुनु। खानेपानी, बिजुलीवत्ति, शैक्षिक संस्था र यातायात सुविधा हुनु। राज्यले दिने सेवा सुविधा सुरक्षित र समान किसिमका हौंन। एकले अर्कालाई माया र वास्ता गरुन्। सहर भन्ने बित्तिकै यस्तैयस्तै कुराहरू मनमा खेलिरहन्छन्।
संयुक्त राज्य अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिङ्कनको प्रख्यात भनाइ छ– ‘तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैंभरि मूर्ख बनाउन सक्छौ तर सबैलाई सधैंमूर्ख बनाउन सक्दैनौ।’ लिङ्कन सन् १८६१ देखि १८६५सम्म अमेरिकाका राष्ट्रपति पदमा रहे र आफ्नो देशको सबैभन्दा ठूलो संकट गृहयुद्ध अन्त्य गरे। त्योभन्दा पनि महत्वपूर्ण उनले मानव सभ्यताकै कलंंक दास प्रथा अन्त्य गरेका थिए।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा विचाराधीन मुद्दामा सञ्चार माध्यमले लेखेका कारण क्षति भैरहेको बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले सर्वोच्च अदालतमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा चलिरहेको विषयमा मिडियाले लेख्दा न्यायमा क्षति पुगेको बताएका हुन्।
नेपाली राजनीतिका आधुनिक भाष्यकार बिपी कोइरालाको पार्थिव अवशान भएको ३६ वर्ष पुगेको छ । तर उनले नेपालका सन्दर्भमा गरेको राजनीतिक भाष्यको सान्दर्भिकता थपिँदै गएको छ ।
ठूलो संख्यामा दक्षिण अमेरिकी समर्थक आआफ्नो टिमको समर्थनका लागि रूस पुगेको विषयले २०२२ को विश्वकप आयोजक कतारलाई योजना पुनर्विचार गर्नुपर्ने भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गर्ने जिकिर गरेका छन्। उनले कम्युनिष्टहरुले आफूईतरका विचारलाई स्वीकार नगर्ने समेत आरोप लगाए।
बहुचर्चित सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना चाइनाको थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन वा सरकार आफैंले बनाउने भन्ने विषय अझै बिचाराधीन रहेको छ ।उक्त आयोजनाबाट थ्री गर्जेजले हात झिक्यो भन्ने समचार बाहिर आएपछि लगानी बोर्डले यस्तो खुलासा गरेको हो ।
बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ। समाजले बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा किन पराजित भयो भन्ने विषयमा समीक्षा हुने बताए।