डा.केसीले भने: राष्ट्रपति ज्यू! चिकित्सा शिक्षा अध्यादेशबारे सूचना चाहियो
चिकित्सा शिक्षामा सुधारको माग गर्दै संघर्ष गर्दै आइरहेका डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशबारे सूचना माग्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएका छन्।
चिकित्सा शिक्षामा सुधारको माग गर्दै संघर्ष गर्दै आइरहेका डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशबारे सूचना माग्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएका छन्।
पूर्व राष्ट्रपति डा.रामवरण यादव बस्दै आएको घरको भाडा सरकारले नुबझाएपछि मालिकले घर खाली गर्न सार्वजनिक सूचना जारी गरेका छन्। ललितपुर महानगरपालिका वडा नं. ४ बागडोलस्थित रविभक्त विष्टको भाडाको घरमा पूर्व राष्ट्रपति यादव बस्दै आएका छन्। राष्ट्रपतिको कार्यकालपछि सरकारले उनलाई सुविधास्वरुप २०७२ कार्तिक १२ मा भाडाको घर उपलब्ध गराएको थियो। गत साउनदेखि घरको भाडा नपाएको विष्टले उल्लेख गरेका छन्।
नेपाली कांग्रेससँग सत्ता साझेदारीमा रहँदै प्रतपक्षी नेकपा एमालेसँग वाम गठवन्धन गरेको नेकपा माओवादी केन्द्र सरकारबाट तत्काल नबाहिरिने भएको छ।
मेक्सिको सिटी सहरका विभिन्न सडकहरुमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ । मेक्सिको सिटीमा पछिल्लो समयमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको छ।
राष्ट्रिय सूचना आयोगले लोक सेवा आयोगको निष्पक्षता, विश्वसनीयता र प्रतिष्ठाका लागि परीक्षार्थीलाई प्राप्तांक उपलब्ध गराउन आदेश जारी गरेको थियो । तत्पश्चात् लोक सेवा आयोगले अन्तर्वार्तामा सम्मिलित परीक्षार्थीलाई अंक दिन आरम्भ गर्यो ।
राष्ट्रिय सूचना आयोगले सूचनाको हकका अभियन्ता र सूचना अधिकारीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
पाँच वर्षअघि ललितपुर ग्वार्कोका रादीप महर्जन र उनका साझेदारले चीनिया, इटालियन र अमेरिकी कम्पनीबाट सञ्चारमाध्यमका विभिन्न उपकरण आयात गरेर नेपालम बेच्ने निर्णय गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहसँग सम्बन्धित एकदमै गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन्।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै बैठकमा भएका निर्णयहरु गोप्य रुपमा ‘आफन्त’लाई चुहाउने र कारोबारलाई नै प्रभावित गर्ने काम गरे पनि यथेष्ट प्रमाणको अभावमा त्यस्ता व्यक्तिलाई कारबाही हुन सकेको छैन ।
सूचनाको हकको प्रभावकारी प्रचलनका लागि राष्ट्रिय सूचना आयोगद्वारा आयोजित राष्ट्रिय सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै विहीबार सम्पन्न भएको छ ।
सभामुख ओनसरी घर्तीले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी रूपमा जनतासमक्ष पुर्याउन आग्रह गरेकी छिन् ।
अधिवक्ता ओमप्रकाश विष्टले नेपाल उद्योग वाणिज्य महासंघसँग संस्थाको स्वर्ण महोत्वसका अवसरमा वितरित 'ट्रेन्ड सेटर' नामक सम्मानको आधार र कारण माग गरेका छन्।
नेपाल पत्रकार महासंघमा सदस्यताबारेको विवाद बढ्दै गएको बेला आइतबार पत्रकार रामप्रसाद दाहालले सदस्यता वितरणबारेको सूचना माग गरेका छन्।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विश्वभर तीव्र गतिमा विकास भइरहेको सूचना प्रविधिलाई विकासका हरेक कार्यमा जोड्नुपर्ने बताएका छन्।
२०७७ वैशाख ३० गते मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा 'राष्ट्रिय सूचना तथा प्रविधि परिषद््' गठन गर्ने निर्णय गरेको थियो। गठनपछि प्रधानमन्त्री ओलीले परिष्दको बैठक बालुवाटारमा एकपटक मात्रै राखेका थिए।