२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘पाँच दिन ठूलो वर्षाको सम्भावना, ज्यान जोगाऔं’

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यो पाँच दिन जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सरेर ज्यान जोगाउन सुझाव दिएका छन् ।

कस्तो छ, वर्षा र बाढीको सम्भावना ? (शुक्रबारसम्मको विवरण)

महाशाखाका अनुसार बुधबार देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, ५, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना छ ।

आज पनि विभिन्न स्थानमा वर्षा र बाढीपहिराेको सम्भावना

प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी (ठूलो) वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति यी स्थानमा ठूलो वर्षाको सम्भावना

प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एकरदुई स्थानमा भने भारी (ठूलो) वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तयारी नहुँदाको तनाव

विद्यमान ऐनले निकै राम्रा प्रावधान समेट्दा समेट्दै पनि त्यसलाई सरोकारवाला निकायले गम्भीरतापूर्वक लिएको पाइएन। अहिले विपत् बढिरहँदा हामी हेरिरहन बाध्य छौँ। ऐनले नै पूर्वतयारी, प्रतिकार्य, पुनर्लाभ, पुनव्र्यवस्थापन र पुनर्निर्माणमा जोड दिँदै पूर्वतयारीले क्षति न्यून गराउन सक्ने बताउँदा हामी त्यसमा चुक्यौँ।

मनसुन सक्रिय हुनेक्रम जारी

जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।

आज कता–कता बाढीको खतरा?

आज बागमतीसहित कोसी, कमला र नारायणी नदीमा बाढी सतर्कता आसपास हुने देखिएको छ भने कन्काई नदीको बहाव खतरा तहसम्म पुग्ने सम्भावना छ । यस्तै प्रदेश १ र २ का चुरे र तराईबाट वहने साना नदीमा पनि आकस्मिक बाढी आउने उच्च सम्भावना छ ।

अझै तीन दिन वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो।

भोंजेगाउँका ११ घर पहिराेको उच्च जोखिममा

पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका –७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन्। बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताए।

यी चारवटा प्रदेशमा आगामी चार दिन यो वर्षकै बढी वर्षा हुने अनुमान

‘मनसुन सुरु भएदेखि नै पानी परिरहेको छ, पानीको सतह माथि आइसकेको र जमिन गलिसकेको छ, जुलाई र अगस्टमा मौसम थप सक्रिय हुन्छ, अबको चार दिन अलि बढी पानी पर्नसक्छ।’

बेंसीसहर–चामे सडक अवरुद्ध

अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो

बेंसीसहर–चामे सडक अवरुद्ध

अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो

सोमबारदेखि बुधबारसम्म यस्ताे छ वर्षाको सम्भावना

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने भारतको उत्तर प्रदेशको उत्तर-पूर्वी भूभागनजिक निम्न चापीय क्षेत्र पनि छ।

वर्षात्ले गाउँका सडकको बिजोगः बिरामी र सुत्केरीलाई सास्ती

दुई दिनदेखिको लगातारको भारी वर्षात्का कारण जिल्लाका ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ। बर्सात्ले सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा अवरोध उत्पन्न भएको छ।

आज धेरै ठाउँमा वर्षा र बाढीपहिराेको सम्भावना

आज दिउँसो सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश नम्बर १, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्