२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गुल्मीको इस्मामा पहिरो जाँदा दुई जनाको मृत्यू, एक वेपत्ता

अविरल वर्षाका कारण गुल्मीमा पहिरोले पुरिएर दुई जनाको मृत्यू भएको छ, भने एक जना वेपत्ता छन्। अविरल वर्षापछि पहिरोले बगाउँदा गुल्मी इस्मा गाउँपालिका–१ मा दुई बच्चाको मृत्यू भएको हो । बसन्त सारुका १६ महिनाका छोरा सुरज सारु, इश्वरी खत्रीको छोरी वर्ष ८ कि अपेक्षा खत्री पहिरोले पुरिएर मृत अवस्थामा शुक्रबार फेला परेका हुन्।

आजबाट वर्षा व्यापक हुने सम्भावना

मौसमविद्का अनुसार बुधबार र बिहीबारभन्दा शुक्रबारदेखि मनसुन सक्रिय भएका कारण वर्षाको मात्रा बढ्ने भएको हो।

रातो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भिडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ ।

आज वर्षा र बाढीको सम्भावना कता-कता छ?

आज बिहीबार पनि देशैभर वर्षा तथा बाढी/पहिरोको सम्भावना रहेको भन्दै मौसमविद्ले सम्बन्धित सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

चीनमा वर्षाको कारण १२ जनाको मृत्यु

चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ।

तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा

तीनचार दिनदेखि पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा पर्ने खतरा रहेको छ।

अझै केही दिन झरी नरोकिने, आज पनि धेरै क्षेत्रमा वर्षा र बाढीको सम्भावना

आज दिउँसो धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश १, २, कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशका धेरै स्थानमा वर्षा र बाढीको सम्भावना

प्रदेश १, २, ५, बागमती र गण्डकीका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शुक्रबार साँझ ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

आज राति केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना, सतर्कता अपनाउन सुझाव

आज राति देशका केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेको र प्रदेशहरू १, २, बागमती, गण्डकी र ५ का थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा तथा यिनै प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज यी क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना

आज (बिहीबार) पनि देशका विभिन्न स्थानमा वर्षा तथा बाढीपहिरोको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

आजदेखि देशभर व्यापक वर्षाकाे सम्भावना (तीन दिनकाे मौसमी अनुमानसहित)

आज (बुधबार) देखि मनसुन निकै सक्रिय भएकाले देशभर झरीको सम्भावना रहेको भन्दै सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्। मौसमविद्का अनुसार आज बिहानबाट नेपालको पूर्वी भूभागनजिकै मनसुनको न्यून चापीय रेखा बनेकाले देशभर मनसुनी गतिविधि बढ्ने भएको हो।

बुधबारदेखि वर्षा व्यापक हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गर्दै भोलिबाट नेपालको पूर्वी भूभागनजिकै मनसुनको न्यून चापीय प्रणाली बन्ने भएकाले मनसुनी गतिविधि बढ्ने भन्दै सजग रहन सेचत गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्