२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विराटनगर–पोखरा पर्यटकीय बस सञ्चालन गर्नुपर्ने

कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन्।

लुम्बिनीमा मायादेवि मन्दिर खुला, पर्यटकको चहलपहल सुरु

कोरोना कहरका कारण चैतदेखि बन्द गरिएको लुम्बिनी स्थित मायादेवि मन्दिर साढे ८ महिनापछि खुला गरिएको छ।

पर्यटकको आकर्षण बन्दैछ पानीटार

तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए। चियाबारी भन्नेब्त्तििकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो।

घलेगाउँ घरबासमा आउन थाले पर्यटक

गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन्।

दशैँतिहारमा रारा ताल घुम्नेको लर्को

कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ।

होटल र यातायात क्षेत्रमा करोडौं नोक्सानी

पर्यटन वर्ष लक्षित गरेर जिल्लाका होटलमा ३० करोड रूपैयाँ नयाँ लगानी थपिएको थियो । तर, निर्माण नसकिँदै लकडाउन भएपछि होटलहरूले उठ्नै नसक्नेगरी घाटा खानुपरेको व्यवसायीको गुनासो छ ।

पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ।

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल केही महिनाका लागि बन्द

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल केही महिनाका लागि बन्द भएका छन्।

पर्यटकीयस्थलमा घुइँचो, व्यवसायीलाई राहत

कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेपनि ७ महिनापछि जिल्लाका पर्यटकीय क्षेत्र पर्यटकले भरिँदैछन् ।

आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगै पछिल्ला दिनमा भने आन्तरिक पर्यटककको आगमनले यहाँका पर्यटन व्यवसायीमा थोरै भने पनि आशा जगाएको छ।

पर्यटकलाई घान्द्रुक खुलेन, मनाङ जाँदा पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य

अन्नपूर्ण क्षेत्रभित्रको प्रमुख गन्तव्य घान्द्रुक सहितका पर्यटकीय गाउँले अनिश्चितकालसम्मका लागि होटल नखोल्ने निर्णय गरिसकेका छन्। कोरोना महामारीको यो बेला पाहुनालाई भित्र्याउँदा गाउँमा संक्रमण फैलिने डर घान्द्रुक क्षेत्रका पर्यटन व्यवसायीमा छ। घान्द्रुक सहित अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रका होटल कहिले खुल्छन् भन्ने निश्चित छैन।

रसुवाको पर्यटकीयस्थललाई प्लाष्टिक मुक्त बनाइने

रसुवाको पर्यटकीयस्थलहरूलाई प्लाष्टिक मुक्त बनाउनका लागि अभियान सञ्चालन गरिने भएको छ। पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्ड अन्तर्गत पर्ने तीनवटा पदमार्गमा अभियान सञ्चालन गर्न लागिएको हो।

कोभिडले थला परेको बन्दीपुर तङ्ग्रिने प्रयासमा, थपिँदै नयाँ पर्यटकीय पूर्वाधार

नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य तथा प्रख्यात ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि विभिन्न पक्षहरुलाई समेटेर गुरुयोजना बनाइएको छ

विदेशी पर्यटकसामु महंगा सर्त

कोरोना भाईरस संक्रमण बढिरहँदा सरकारले आगामि एकदेखि पदयात्रा र पर्वतारोहणमा मात्र विदेशी पर्यटकलाई नेपाल आउन अनुमति त दिएको छ। तर, नेपाल भित्रिने ती पर्यटकले सरकारको महंगा सर्त पालना गर्नुपर्ने भएको छ।

पथप्रदर्शक नै बाटोविहीन

अरुलाई बाटो देखाएर गुजारा चलाउँदै आएका पथप्रदर्शक कोरोना कहरबीच जीवन अगाडि बढाउने बाटो नदेखेपछि अन्योलमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्