पर्यटक आगमन बढे पनि व्यवसायी असन्तुष्ट
पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मार्च महिनामा नेपालमा हवाई माध्यमबाट भित्रिने विदेशी पाहुनाको संख्या ९९ हजार ४ सय २६ छ।
पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मार्च महिनामा नेपालमा हवाई माध्यमबाट भित्रिने विदेशी पाहुनाको संख्या ९९ हजार ४ सय २६ छ।
कोरोना भाइरस संक्रमणले गर्दा कुनै महिना नेपाल भित्रिने विदेशी पाहुनाको आगमन आकार दुइअंकमा झरेको कठिन अवस्था पार गरेका पर्यटन व्यावसायीका सामु अहिले त्यो आकार बढेर पाँचअंकमा उक्लिसकेको छ। महिनामा झन्डै एकलाख जना विदेशी पाहुना नेपाल भित्रिसकेका छन्। कुनैबेला महिनाको पर्यटक आगमन संख्या करिब शुन्यमा झरेको भएपनि अहिले बढेर महिनामै एकलाख हाराहारीमा पुगिसक्दा पर्यटन व्यवसायी भने सन्तुष्ट छैनन।
माछापुच्छ्रे गाउँपालिकाले उत्तरी पर्यटकीय क्षेत्रमा रहेका चरिपाखा–कोचन सडकलाई पर्यटकीय मार्ग घोषणा गरेको छ। पालिकाको शुक्रबार पर्यटकीय क्षेत्र खुमैडाँडामा बसेको बैठकले सरिपाखा–हिलेखर्क– खुमैडाँडा हुँदै कोर्चनसम्मको सडकलाई पर्यटकीय मार्ग घोषणा गर्ने निर्णय गरेको हो।
अहिले तेस्रो मुुलुकका पर्यटक भित्रिने मुख्य सिजन हो। यस बेला पोखराका होटलको अकुपेन्सी अनुपात कम्तीमा ८० प्रतिशत हुनुपर्नेमा २० मात्र रहेको भन्दै यहाँका पर्यटन व्यवसायीले चिन्ता जनाएका छन्।
होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ। होमस्टे अन्तर्गतको कार्यक्रमअनुरूप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बेच्छन्।
प्रायः पर्यटकीय गतिविधि हुने र पहाडी जिल्लामा जाने यात्रुको चाप बढ्न थालेपछि विमान कम्पनीहरूलेनेपालगन्जबाट हुने उडान रोक्छन्।
यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन्। पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
पर्यटकीय सहर पोखरामा सोमबार हर्षोल्लासका साथ होली पर्व मनाइएको छ। बिहानैबाट पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशी र स्वदेशी पाहुना सहित पर्यटन व्यवसायीले खुसी साटासाट गर्दै होली मनाएका थिए।
सात तालको बगैंचा शहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ।
नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ।
पछिल्लो एक वर्षको अवधिमा एक दर्जन नयाँ तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेर लगानीकर्ताले धमाधम होटल व्यवसायमा लगानी गरिरहेका हुन्।
मेघौली, देवघाटधाम, पटिहानी, सोमेश्वरगढी, बीसहजारी ताल, चौकीडाँडा, जलवीरे झरना, सिन्ती झरना, परेवाकोट, गोद्धकधाम, वैकुण्ठधाम, सिराइचुली, उपरदाङगढी, इच्छाकामना, कुरिनटार, बाघमारा सामुदायिक वन, कंकाली सामुदायिक वन, ज्ञानेश्वर सामुदायिक वनजस्ता घुुमफिरका गन्तव्य चितवनमा छन्।
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाउने गरि यो फेब्रुअरीमा नेपालमा ७३ हजार २ सय ५५ जना विदेशी पर्यटक भित्रिएका छन्।
देशकै प्रमुख पर्यटकीय शहर पोखराको यातायात व्यवस्थालाई समानुकूल परिमार्जित गरी प्रविधिमैत्री बनाइने भएको छ।
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ।