२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

खेतीपातीबाट मासिक लाख कमाइ

यहाँका एक किसानले तरकारी खेती र पशुपालनबाट मासिक एक लाख रुपैयाँ कमाउने गरेका छन् । पर्वत, नाङलिवाङ–९, फर्सेका राजन सापकोटा तरकारी र दूध बेचेर आम्दानी गरेका हुन् ।

कमाइ गर्न चुनावी गीत

गायक शिव परियार चुनावी गीत गाएर आफ्नो छवि बिगार्न चाहँदैनन्। उनीजस्तै नाउँ चलेका थुप्रा गायकले पार्टीका लागि गीत गाउँदा पार्टीमा लागेको भ्रम छरिने हुँदा त्यस्ता गीतप्रति चासो नराख्ने बताउँछन्।

'कमाइको दस प्रतिशत बाबुआमालाई'

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले मन्त्रालयले सन्तानको आफ्नो कमाइको १० प्रतिशत अनिवार्य बाबुआमालाई दिनुपर्ने बाध्यकारी व्यवस्था गर्न लागेको बताएका छन्।

तरकारीखेतीकाे कमाइबाट दुई छोरा इन्जिनियर

मेहनतको फल मीठो हुन्छ भन्ने उदाहरण बनेका छन्, भक्तपुरका हरिकृष्ण सुकुपायो । ४४ वर्षीय हरिकृष्णले खेतीकिसानी गरेरै दुई जुम्ल्याहा छोरालाई इन्जिनियर बनाउन सफल भएका छन् । खेतमा काउली, बन्दाकोपी लगायत तरकारी बाली लगाएर त्यसैको आम्दानीबाट जुम्ल्याहा छोरालाई सिभिल इन्जिनियर पढाउन उनी सफल भएका छन् ।

नाकाबन्दीमा मधेसी नेताको कमाइ : ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले 'तथाकथित' भन्दै मधेसी मोर्चाको ओलाचना गरेका छन्। मोर्चाले गरेको आन्दोलनलाई पनि उनले तथाकथित मधेस आन्दोलन भनी  टिप्पणी गरेका छन्।

विकासमा 'भगवान' को कमाइ

'मन्दिरको देश' भनिने नेपालका ठूला मठ–मन्दिर, तीर्थस्थल र धार्मिक गुफाहरुमा दिनहुँ लाखौं भेटी संकलन हुन्छ। त्यस्ता मन्दिरमा भक्तजनले चढाउने भेटी, चन्दा रकम र मन्दिरकै नाममा रहेका जग्गाजमिनलगायत भौतिक सम्पत्तिका आयस्ता हेर्दा लाग्छ, भगवान् निकै धनी छन्।

खोस्टो नबनोस् दुःखको कमाइ

छिमेकी भारत सरकारले लुकेको कालोधन बाहिर ल्याउने उद्देश्यले गत साता ५ सय र हजार दरका नोट प्रचलनमा प्रतिबन्ध लगाएसँगै सरकारले पनि त्यस्ता नोट सटही कार्यमा रोक लगाएको छ। यसबाट ठूलो जनसंख्या प्रभावित भएको छ।

कमाइसँगै जल्यो घरको सपना

‘माथिबाट कटेरो जलेको देखेँ, दौडेर पुगेँ। गाउँलेले आगो निभाउने कोसिस गर्दै थिए। आगोले घर छोपिसकेको थियो। मेरा हातगोडा गले। आगोमै पसौंझैं भएको थियो, कटेरो जलेको हेर्दाहेर्दै बेहोश भएँ,’ भीमबहादुरले सुनाए।

एटिएमबाट पैसा निकाल्दा गुम्छ एक दिनको कमाइ

मुलुकका २९ वटै वाणिज्य बैंकले भिसा एटिएम कार्ड प्रयोगमा ल्याएका छन्। उक्त कार्ड प्रयोग गरी जुनसुकै बैंकको एटिएम (अटोमेटेड टेलर मेसिन) बाट रकम झिक्न सकिन्छ। तर, सेवाग्राहीले एउटा बैंकले दिएको भिसा कार्ड प्रयोग गरेर अर्को बैंकको एटिएमबाट रकम निकालेबापत मोटो शुल्क तिर्नुपर्ने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्