२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अवकाशपछि सुन्तला खेतीमा ७१ वर्षे खड्का

धेरै जागिरे अवकाशपछि आराम गर्छन् तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन्। एकहत्तर वर्षको उमेरमा उत्तिकै जोशजाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन्।

काफल बेचेर दैनिक दुई हजार कमाइ!

तरकारीका उत्पादनले कहलिएको गुराँसे अहिले काफल पाउने लेकका रूपमा चिनिएको छ। गुराँसेका किसानले टिपेका ताजा काफल वीरेन्द्रनगरका चोकचोकमा २५ वर्षीय युवा हिमाल ढकालले डुलाउँछन्।

खाडीमा भन्दा बारीमा मनग्य कमाइ

अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी गरेर मनमा सन्तोष र मुहारमा खुसी फर्काउन सफल भएका छन्।

लकडाउनपछि खुलेका रेस्टुरेन्टको कमाइः ‘बत्ती र पानीको पैसा तिर्न पनि पुग्दैन’

कोरोना महामारीबीच सरकारी अनुमतिपछि लेकसाइडका केही होटल र रेस्टुरेन्ट त खुले, तर, ती रेस्टुरेन्टले निकै नै कम आकारमा स्थानीय पाहुना पाएका छन् । होटलले भने एकाध सोधपुछबाहेक पाहुना स्वागत गर्न सकेका छैनन् ।

अधिकृतको कमाइ साढे १० करोड !

२०४५ सालमा लेखापाल पदबाट सेवा प्रवेश गरेका कृष्णबहादुर बस्नेतको २०७६ असार मसान्तसम्मको वैध आम्दानी एक करोड ७८ लाख हुन आउँछ। तर उनले त्यस अवधिमा १० करोड ५६ लाख रुपैयाँ कमाएको अख्तियारको छानबिनबाट देखिएको छ।

कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ

पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो।

कमाउने बाटाेकाे खाेजी

आम्दानीमा यत्ति धेरै फरक किन त? विज्ञहरु भन्छन्, अहिले टिकटक नयाँ प्लेटफर्म हो। नयाँपनका कारण अहिले लगानीकर्ताहरुले यसका स्टारहरुलाई विश्वास गरिहाल्ने वातावरण बनिसकेको छैन।

निगालो बुनेर मासिक ३५ हजार कमाइ

बेनिघाट रोराङ गाउँपालिका–१०, ताकथलीका गोपाल चेपाङ गजुरीमा निगालो बुन्छन् । खुला ठाउँमा जस्ताले छाएको टहरामा निगालोका सामग्री बनाएर चेपाङ दम्पतीले दैनिकी गुजारा गर्छ ।

बाख्रापालनबाट डेढ लाख कमाइ

रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन्।

ढाका टोपी बुनेर कमाइ गर्दै कैदीबन्दी

जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन्।

खच्चडबाट मासिक डेढ लाख कमाइ

रसुवाको पार्वतीकुण्ड गाउँपालिका–१ हाकुका सण्डु तामाङले विदेश जानका लागि राहदानी र ५० हजार रुपैयाँ म्यानपारमा बुझाएको एक वर्ष बित्यो ।

मूर्तिबाट मासिक एक लाख कमाइ

शुक्लाफाँटा नगरपालिका–१० का दिनेश विकले सिमेन्ट, सरिया र माटोको प्रयोग गरी मूर्ति बनाई मासिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन्।

खेतीपातीबाट मासिक लाख कमाइ

यहाँका एक किसानले तरकारी खेती र पशुपालनबाट मासिक एक लाख रुपैयाँ कमाउने गरेका छन् । पर्वत, नाङलिवाङ–९, फर्सेका राजन सापकोटा तरकारी र दूध बेचेर आम्दानी गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्