अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई: मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताएकी छिन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताएकी छिन्।
धन कमाउन विदेश गएको व्यक्ति मिर्गाैला गुमाएर फर्कनुपर्दा कस्तो अनुभूति होला ?
धेरै जागिरे अवकाशपछि आराम गर्छन् तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन्। एकहत्तर वर्षको उमेरमा उत्तिकै जोशजाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन्।
तरकारीका उत्पादनले कहलिएको गुराँसे अहिले काफल पाउने लेकका रूपमा चिनिएको छ। गुराँसेका किसानले टिपेका ताजा काफल वीरेन्द्रनगरका चोकचोकमा २५ वर्षीय युवा हिमाल ढकालले डुलाउँछन्।
कम लगानी र मेहनतमा लाखौं कमाइ हुने भएपछि कृषकले बिरुवा उत्पादनमा जोड दिएका हुन्।
अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी गरेर मनमा सन्तोष र मुहारमा खुसी फर्काउन सफल भएका छन्।
कोरोना महामारीबीच सरकारी अनुमतिपछि लेकसाइडका केही होटल र रेस्टुरेन्ट त खुले, तर, ती रेस्टुरेन्टले निकै नै कम आकारमा स्थानीय पाहुना पाएका छन् । होटलले भने एकाध सोधपुछबाहेक पाहुना स्वागत गर्न सकेका छैनन् ।
२०४५ सालमा लेखापाल पदबाट सेवा प्रवेश गरेका कृष्णबहादुर बस्नेतको २०७६ असार मसान्तसम्मको वैध आम्दानी एक करोड ७८ लाख हुन आउँछ। तर उनले त्यस अवधिमा १० करोड ५६ लाख रुपैयाँ कमाएको अख्तियारको छानबिनबाट देखिएको छ।
पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो।
आम्दानीमा यत्ति धेरै फरक किन त? विज्ञहरु भन्छन्, अहिले टिकटक नयाँ प्लेटफर्म हो। नयाँपनका कारण अहिले लगानीकर्ताहरुले यसका स्टारहरुलाई विश्वास गरिहाल्ने वातावरण बनिसकेको छैन।
बेनिघाट रोराङ गाउँपालिका–१०, ताकथलीका गोपाल चेपाङ गजुरीमा निगालो बुन्छन् । खुला ठाउँमा जस्ताले छाएको टहरामा निगालोका सामग्री बनाएर चेपाङ दम्पतीले दैनिकी गुजारा गर्छ ।
रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन्।
जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन्।
रसुवाको पार्वतीकुण्ड गाउँपालिका–१ हाकुका सण्डु तामाङले विदेश जानका लागि राहदानी र ५० हजार रुपैयाँ म्यानपारमा बुझाएको एक वर्ष बित्यो ।
शुक्लाफाँटा नगरपालिका–१० का दिनेश विकले सिमेन्ट, सरिया र माटोको प्रयोग गरी मूर्ति बनाई मासिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन्।