१२ श्रावण २०८१ शनिबार
image/svg+xml

विद्यार्थी आकर्षणको केन्द्र बन्दै 'महेन्द्र बहुमुखी क्याम्पस'

घट्दो जनसंख्यादर र गाउँगाउँमा शैक्षिक केन्द्र विस्तारको क्रम बढ्दै जाँदा पनि तुलनात्मक हिसाबले मरब क्याम्पसमा विद्यार्थीको जमघट ‘आशलाग्दो’ देखिएको छ।

प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरेको छ।

किन पढ्ने मानविकी र शिक्षा ?

एसइईको परीक्षाफल प्रकाशित भएसँगै यतिखेर धेरै विद्यार्थी कुन संकाय पढ्दा उपयुक्त होला भन्ने अलमलमा छन्। धेरै जिपिए ल्याउन सफल विद्यार्थी विज्ञान, व्यवस्थापन संकायमा भर्ना हुने तरखरमा छन् भने कमजोर विद्यार्थी मानविकी तथा शिक्षाशास्त्र संकायमा अध्ययन गर्ने योजनामा छन्। त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका पूर्वडिन पृथ्युचरण वैद्य राम्रो जिपिए ल्याउनेले विज्ञान र व्यवस्थापन र कमजोर विद्यार्थीले मानविकी, शिक्षाशास्त्र पढ्नुपर्छ भन्ने धारणा परम्परागत रहेको बताउँछन्। ‘यो मात्र संकाय छनोटको आधार हुनु हुँदैन,’ पूर्वडिन वैद्य भन्छन्, ‘यसमा धेरै तŒवहरू हुन्छन्, जसलाई गम्भीरतापूर्वक हेर्नैपर्छ।’

‘मानविकी र शिक्षाशास्त्र समयसापेक्ष हुन सकेन’

‘त्रिविमा भर्ना भएका विद्यार्थीमध्ये ४५ प्रतिशत व्यवस्थापनमा, २० प्रतिशत मानविकी र १९ प्रतिशत शिक्षाशास्त्र संकायमा भर्ना भएका छन्

कानुन र मानविकी स्नातकोत्तर द्वितीय वर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत/वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ।

मानविकीमा चार वर्षे स्नातकको तयारी

त्रिभुवन विश्वविद्यालयले मानविकी संकाय चार वर्षे स्नातक तहको पाठ्यक्रम लागू गर्ने भएको छ । त्रिवि मानविकी संकाय डिन कार्यालयले अगामी शैक्षिक सत्रदेखि चार वर्षे स्नातक कार्यक्रमको लागू गर्न सरोकारवालाहरूसँग कार्य अघि बढाएको सहायक डिन प्रा. डा. ताराकान्त पाण्डेले बताए ।

कक्षा १२ को ब्यवस्थापन,मानविकी र शिक्षा संकायको नतिजा प्रकाशन

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डको परीक्षा संचालक समीतिको बैठकले सोमबार कक्षा १२ को ब्यवस्थापन,मानविकी र शिक्षा संकायको नतिजा प्रकाशन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्