४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘वैदेशिक रोजगारीमा ठगीको निरुपण न्यायिक निकायबाट होस्’

सर्वोच्च अदालतले वैदेशिक रोजगारीको क्रममा हुने गरेको ठगीको निरुपण न्यायिक निकायबाट हुनुपर्ने निर्देशनात्मक आदेश जारी गरेको छ।

बालगृहका नाममा ठगी धन्दा

बालगृह सञ्चालकले प्रलोभन देखाई अभिभावकसँग रकम असुल्ने तर बालबालिकालाई उचित वातावरण नदिने गरेको केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनले देखाएको छ।

सरकारी जागिरको प्रलोभन देखाई नेकपाका नगर अध्यक्ष ४५ लाख रकम लिएर सम्पर्कविहीन

कपिलवस्तुको वाणगंगा नगरपालिकाका सत्तारुढ नेकपाका अध्यक्ष विश्व कार्कीले सरकारी जागिर लगाई दिने प्रलोभनमा पारेर ४५ लाखभन्दा बढी रकम ठगेको आरोप लगेको छ। आफ्नै पार्टी निकट एक दर्जन युवासंग अध्यक्ष कार्कीले ४५ लाख ३० हजार उठाएको कुरा बाहिर आएको हो।

वैदेशिक रोजगारीमा ठगी

वैदेशिक रोजगारीको नाममा पछिल्लो समय ‘आफ्नैले ठग्ने’ प्रवृत्ति देखिन थालेको छ। आर्थिक वर्ष २०७५÷७६ मा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्। त्यसमध्ये अधिकांश उजुरी आफ्नै निकटबाट ठगिएको भनी परेको देखिन्छ। यसरी ठग्नेमा बाल्यकालका साथीदेखि छिमेकीसम्मका व्यक्ति रहने गरेका छन्। त्यति मात्र होइन, ‘मर्दा र पर्दा’ काम लाग्ने व्यक्तिदेखि आफन्तसम्मले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गरेका छन्। यसैमध्येको एउटा उदाहरण हो, सर्लाही कविलास–८ का सतेन्द्रकुमार यादव र सुरेश महतोबीचको घटना। छिमेकी मात्र नभई बाल्यकालदेखि सँगै हुर्केबढेका यी दुई साथी अहिले मुद्दामामिला गर्दै अड्डाअदालत हिँडिरहेका छन्, जसको मु्ख्य कारण वैदेशिक रोजगारीसँग जोडिएको छ।

रोजगारीका नाममा आफ्नैले ठग्छन्

आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीको क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्।

जग्गा ठगी प्रकरणः डेढ वर्षदेखि फरार दुई जना पक्राउ

आफन्तको नाममा जग्गा पास गर्न लगाईं पैसा नदिएर ठगी गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाईं पक्राउ गरेको  छ।

टोर्नाडो पीडितको नाममा असुली

सेवाको नाममा स्वास्थ्य संस्थाहरूले गोरख धन्दा गरेको पाइएको छ। चैत १७ गते बारा पर्सामा आएको हावाहुरी (टोर्नाडो) मा परी घाइतेहरूको निःशुल्क उपचार गर्ने भनेका वीरगञ्जका स्वास्थ्य संस्थाहरूले उपचार खर्चवापत प्रदेश सरकारबाट ३१ लाख ३८ हजार २ सय ८४ रुपैयाँ भुक्तानी लिएको पाइएको हो।

थुनाबाट छुटाइदिन्छु भन्दै ठगी

थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भनी ठगी हुने गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो। थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भनी रु एक लाख ठगी गरेको खुल्न आएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

ठगी आरोपमा विद्यालयसञ्चालक पक्राउ

ठगी गरेको आरोपमा चितवन प्रहरीले खैरहनी नगरपालिका–८ स्थित ज्ञान सुधा इंग्लिस स्कुलका सञ्चालक राजकुमार दाहाललाई पक्राउ गरेको छ।

इमोबाट ठगी

‘नमस्कार ! म अकोश वर्मा। प्रभु बैंकको वीरगञ्ज शाखामा ३० हजार रुपैयाँ पठाउनु होस्, त्यसको १० मिनेटमा तपार्इँको खातामा २५ लाख रुपैयाँ जम्मा हुन्छ।’

६२ प्रतिशत ठगी म्यानपावरबाटै

राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जाने ६२ प्रतिशत श्रमिकलाई म्यानपावरले नै ठग्ने गरेको तथ्य फेला परेको हो।

भिएलएनका राम श्रेष्ठलाई जिल्ला अदालतबाट सफाई: श्रममन्त्रीलाई नैतिक संकट कि 'सेफ ल्याण्डिङ' को पर्खाई?

मलेसियाको भिसा प्रक्रियाका नाम ठगि गरेको भन्दै भिएलएनका संचालक राम श्रेष्ठ विरुद्ध श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले दावी नपुग्ने फैसला गरेको छ।

सिआइबीको डिएसपी भन्दै ठगी गर्ने पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी भन्दै ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

इगल हन्टर म्यानपावरका सञ्चालक पक्राउ

करोडौ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ। ४ करोडौ रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलाल कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त महाराजगञ्जद्वारा खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्