४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाँच नेपाली युवा मलेसियामा अलपत्र

वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिक १७ गते (सन् २०२२ नोभेम्बर ३) मा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यान पावर कम्पनीका एजेन्टहरुको लापरबाहीका कारण अलपत्र पर्नुपरेको आफ्नतहरुको गुनासो छ।

एक सातामै १४ हजार श्रमिक जोडिए

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पेन्सनसहितको सुविधा प्याकेज ल्याएको ६ दिन मै करिब १४ हजार जना सूचीकृत भएका छन्।

सजाउँ नयाँ नयाँ सपना

किशोरावस्था सकिएर युवावस्थामा प्रवेश गरेको र स्कुल पनि सकिएको यो बेलामा सही सपना पाल्न सकिएन भने जीवन निराश हुन्छ।

विद्यालयपछिको बिदाइ: ‘अब खाडीमा भेटौंला’

सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ।

फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति

सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन्।

बहराइनमा जेल परेका श्रीमान् रिहाइको याचना गर्दै पवित्रा

वैदेशिक रोजगारीको क्रममा जेल परेका आफ्ना श्रीमान् कृष्णकुमार राईको उद्धारका लागि पवित्रा राईले वैदेशिक रोजगार बोर्डमा बुधबार निवेदन दिएकी छिन्।

शिक्षाका लागि २९ अर्ब विदेशियो

वैदेशिक रोजगारीमा गएका नेपालीले अर्बौं रूपैयाँ रेमिटेन्स पठाए पनि शिक्षाका लागि विदेशिने नेपालीले विदेश लैजाने रकम दोब्बरले बढेको छ।

२००७ यताको नेपाल नियाल्दा

गाउँहरूलाई निर्जन बनाई सहरीकरण गर्ने ‘माफियातन्त्र’ ले सबै किसिमका जमिनमाथि नियन्त्रण गरेका छन्। जमिन ‘किनबेच’ लाई अर्थतन्त्रकेन्द्रित बनाइएको छ।

श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिएका हुन्।

वैदेशिक रोजगारीमा ठगी: लाखको आसमा लाखौं बुझाउँदा सडकको बास

ऋण खोजेर युएई उडेका लिम्बूलाई कमाएर आफूले लिएको ऋण तिर्नुपर्ने बेलामा त्यहाँ बस्नखान परिवारले थप ऋण खोजेर पठाउनुपर्‍यो। विगत सम्झँदै लिम्बू भन्छन्, ‘घरबाट ऋणधन गरेर आएको मैले कमाएर ऋण तिर्नुपर्ने बेलामा बस्नखान थप पैसा मगाउनुपर्‍यो।

वैदेशिक रोजगारीमा महिलाको गर्विलो कथा

केही व्यक्ति भने वैदेशिक रोजगारीमा महिला संख्या बढ्नुमा गाउँगाउँमा दलालको बिगबिगीलाई पनि कारण मान्छन्। सामान्य लेखपढ गरेका महिला सहजै दलालको प्रलोभनमा पर्ने गरेको पाइन्छ।

अचार बनाउन वासुकलालाई भ्याईनभ्याई

लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन। गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्