४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वैदेशिक रोजगार छात्रवृत्ति पाउने सबैभन्दा बढी सप्तरीमा

गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगार छात्रवृत्ति अन्तर्गत २ हजार ५ सय ९५ जनाले छात्रवृत्ति पाएका छन्।

वैदेशिक रोजगार छात्रवृत्ति पाउने सबैभन्दा बढी सप्तरीमा

गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगार छात्रवृत्तिअन्तर्गत २ हजार ५ सय ९५ जनाले छात्रवृत्ति पाएका छन्।

वैदेशिक रोजगारीका लागि मलेसिया प्रमुख गन्तव्य

नेपालबाट दैनिक सयौं युवा रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै मलेसिया जाने गरेको एक तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगारीः सबै भन्दा बढी धनुषाबाट

र्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको भदौसम्ममा धनुषा जिल्लाबाट ४२ हजार ४ सय ४४ जना गएका वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ।

अंगभंग भई वैदेशिक रोजगारीबाट फर्कनेको संख्या बढ्दै

वैदेशिक रोजगारीका क्रममा अंगभंग भई फर्कनेको संख्या बढ्दै गइरहेको छ। गत आर्थिक वर्षमा २ सय ७४ जना कामदार अङ्गभङ्ग भएर नेपाल फर्किएका छन्।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ

सो गिरोहले ५ सयदेखि १ हजारसम्म लिएर वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई नक्कली शैक्षिक प्रमाण पत्र बनाइदिने गरेको खुलेको छ।

सरकारले वैदेशिक रोजगारीलाई मर्यादित बनाउँन एनआरएनएसँग सहकार्य गर्ने

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताए। एनआरएनएका अध्यक्ष कूल आचार्यले भर्खरै संसद्बाट पारित भएको नागरिकता विद्येयक राष्ट्रको हितमा भएको उल्लेख गरे। उनले नागरिकता विद्येयकले एनआरएनएमा थप उत्साह थपेको बताए।

चिन्ता होइन, चिन्तनको खाँचो

मानिस सधैँ सुरक्षित भविष्यको खोजीमा हुन्छ। आर्थिक उपार्जन गर्न र आर्थिक दृष्टिकोणले भविष्य सुरक्षित बनाउन मानिसले अनेक प्रयत्न गरेको हुन्छ। पढ्नु, लेख्नु, सिक्नु र काम गर्नु भविष्य सुरक्षित बनाउनकै लागि हो। ‘पढे सुख पाउलास्, नपढे दुःख पाउलास्’ भनेर हरेक अभिभावकले आफ्ना सन्तानलाई सचेत गराइरहनुका पछाडि यही सुरक्षित भविष्यको चिन्ता निहित छ।

नेपाली श्रमिक वैदेशिक रोजगारीमा ठगिँएका छन् सुरक्षित बनाउनुपर्छः मन्त्री कुँवर

सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गरिने र वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने जानकारी दिँदै मन्त्री कुँवरले नेपाली श्रमबजारमा अझैंँ दक्षजनशक्ति अभाव रहेकाले वैदेशिक रोजगारीलाई व्यस्थित गर्ने र स्वदेशमै पनि रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

व्यक्तिहरुसँग लाखौँ रकम ठग्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले ७५ हजार रूपैयाँसहित पक्राउ गरेको छ।

मतदाता नामावली व्यवस्थित हुन नसक्दा सास्ती

निर्वाचन आयोगले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरेर असार १ गतेदेखि देशभर मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गरिरहेको छ।

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

संयुक्त अरब इमिरेट्सको दुबईमा क्लिनर काममा पठाइदिने भनी वडा नं ६ का ५० वर्षीय गोपाल उराउले पाँच वर्षअघि ती युवाबाट तीन लाख ५० हजार रुपैयाँ असुलेका थिए।

श्रममन्त्रीद्वारा वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्