दुईचार हजारमा बिक्ने मान्छे सिधै नर्क जान्छ: महाविर पुन
उनले पैसामा मत बेच्ने कामले आउँदाे पुस्ताको भविष्यमा असर पार्ने भन्दै पाप लाग्ने बताएका छन् ।
उनले पैसामा मत बेच्ने कामले आउँदाे पुस्ताको भविष्यमा असर पार्ने भन्दै पाप लाग्ने बताएका छन् ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेताहरूको नाम सार्वजनिक गरेको छ।
उनले इतिहासका हरेक कालखण्डमा र भदौमा भएको जेन जी विद्रोहका क्रममा शहादत प्राप्त गरेका सम्पूर्ण शहीदहरूको साझा सपना समुन्नत र समतामूलक समाज निर्माण नै रहेको बताएकि छिन्।
१० औँ संस्करणको विश्वकपमा यस पटकपनि कूल २० टोलीले सहभागिता जनाउँदै छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ।
अमेरिकी विदेश मन्त्रालयले इरानका वरिष्ठ अधिकारीहरू र उनीहरूका परिवारलाई अमेरिकामा बसोबास गर्न दिइँदै आएको विशेषाधिकार खारेज गरिएको जनाएको छ।
भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबिए) पाँचौं केभिकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
वर्तमान समयमा नेपाली राजनीतिमा व्यक्तिकेन्द्रित राजनीतिले जनताकेन्द्रित र नीतिकेन्द्रित राजनीतिलाई नराम्ररी विस्थापित गर्दै लगेको छ।
प्रधानमन्त्री स्टार्मर र चीनका राष्ट्रपति सी जिनपिङबीच भएको भेटपछि ट्रम्पको प्रतिक्रिया सार्वजनिक भएको हो।
उनले अगाडि भनेका छन्, ‘यस कार्यमा संलग्नहरुले तत्काल आफ्नो गल्ती सच्याउन आग्रह गर्दछु। अन्यथा साइबर कानुनको सहारा लिन बाध्य हुने समेत जानकारी गराउँछु। भ्रममा नपर्न समेत सबैमा आग्रह गर्दछु।’
यसैगरी, हिजो प्रति तोला चाँदी सात हजार ५०५ रुपैयाँ रहेकोमा आज सात हजार ६५ रुपैयाँ झरेको छ। चाँदीको मूल्य ४४० रुपैयाँ घटेको हो।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश र जहानियाँ राणा शासनविरुद्ध संघर्ष गर्दै लोकतन्त्र स्थापनाका लागि बलिदान दिएका अमर शहीदहरूको स्मरण गरेका छन्।
सहिद दिवसको दिन आज बिहान प्रधानमन्त्री सुशीला कार्कीले सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेकी छिन्। इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी सहिद दिवस मनाउने परम्परा छ।
दुर्गानन्दलाई त्यो बेला राज्यको कानुनी व्यवस्थाविपरीत फाँसीको सजाय तोकिएको जानकारहरू बताउँछन्।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं ३ का उम्मेदवार उपेन्द्र यादवले नेपाली राजनीतिमा जसपा नेपालले आफ्नो अग्रणी भूमिका निर्वाह गर्दै उत्तरदायी र विकासमुखी सोचको महत्त्व स्थापित गरेको बताएका छन्।