२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नेपाल आइपुगे आइसिसी अध्यक्ष बार्कले, पारसले गरे स्वागत (तस्बिरहरु)

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगेका छन्।

विश्वकपबारे छलफल गर्न आइसिसी अध्यक्ष आज ४ बजे नेपाल आउँदै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आउँदै छन्।

श्रीलङ्का क्रिकेट बोर्डमाथिको प्रतिबन्ध फुकुवा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

‘ग्लेन म्याक्सवेल’को बाटोमा अर्जुन कुमाल!

३५ वर्षीय म्याक्स्वेलभन्दा झन्डै आधा उमेरका अर्जुनले हार्दे गरेको खेल जिताउन त सकेनन् तर नेपाली मनमा क्रिकेटको सुन्दर भविष्य देखाउन भने सफल भए।

भ्रष्टाचार आरोप पुष्टि पछि बङ्गलादेशका ब्याट्सम्यान नासिरमाथि प्रतिबन्ध

सन् २०२१ अबुधाबी टि–१० लिगका क्रममा भ्रष्टाचारविरोधी नियमहरूको उल्लङ्घन तथा कथित म्याच फिक्सिङका लागि अन्य सात खेलाडी तथा अधिकारीहरूमाथि गरिएको अनुसन्धानपछि नासिरमाथि प्रतिबन्ध लगाइएको हो।

नवरात्रले विश्वकपको तालिका परिवर्तन

कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच यसै वर्ष हुने विश्वकपको प्रतिस्पर्धाको मिति सारिएको छ।

विश्वकपमा पाकिस्तान भारत जाँदै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार अक्टोबरमा आयोजना हुने एकदिवसीय विश्वकपसँगै भारतले सात वर्षपछि पहिलो पटक चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्ने भएको छ।

आइसिसी लिग २ः नेपालले भाेली स्कटल्याण्डसँग खेल्ने

आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले शुक्रबार स्कटल्याण्डसँग खेल्ने भएको छ।

बलमा थुक प्रयोगमाथि पूर्ण प्रतिबन्ध

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार खेलका दौरान बल चम्काउनका लागि थुकको प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

सन्दीप ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा

सन्दीपसँगै बंगलादेशका स्पिनर नसुम अहमद र अमेरिकन खेलाडी जसकरण मलहोत्रा पनि सेम्टेम्बर महिनाको ‘प्लेअर अफ दी मन्थ’ को मनोनयनमा परेका छन्।

क्रिकेट मैदानमा शुभकामना

नेपालको संविधान दिवसको अवसरमा ओमानको अल अमारतस्थित क्रिकेट मैदानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्