२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तालिबान समूहका ११ जना लडाकू मारिए

अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा प्रहरीसँगको मुठभेडमा कम्तीमा ११ जना तालिबानका सदस्यको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

अफगानिस्तानको काबुलमा वम विस्फोट हुँदा एक पत्रकारसहित बस चालकको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ ।

तालिबान र घानीद्वारा तीन दिनका लागि युद्धविराम घोषणा

अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिने युद्धविरामको घोषणा गरेका छन्।

अफगान राष्ट्रपतिसँग शान्ति प्रक्रियाबारे छलफल

अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मी खलिलजाद र अफगानिस्तानका राष्ट्रपति असरफ घनीबीच बिहीबार राजधानी काबुलमा भेटवार्ता भएको छ।

‘अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता सुरु’

अमेरिकी सेनाले अफगानिस्तानका आफ्ना दुईवटा अखडाबाट सैनिक फिर्ता गर्न थालेको मेरिकी सैनिक अधिकारीले मंगलबार बताएका छन्।

पश्चिम अफगानिस्तानमा ६ तालिबान लडाकुद्वारा आत्मसमर्पण

अफगानिस्तानको पश्चिमी प्रान्त बाद्घिसको प्रान्तीय राजधानी कला ए नाउमा सोमबार ६ तालिवानी लडाकुले आत्मसमर्पण गरेका प्रान्तीय गभर्नरका प्रवक्ता निजामिदिन बुर्हानीले मंगलबार बताएका छन्।

अफगानिस्तानमा आंशिक युद्धविराम

अफगानिस्तानमा एक हप्ते आंशिक युद्धविराम शनिबार सुरु भएको छ। अफगानिस्तानको मुख्य विद्रोही समूह तालिवान, अमेरिका र अफगान सरकारबीच हिंसा न्यूनीकरण गर्न एक हप्ते सम्झौता भएको हो।

अब्दुल्लाद्वारा राष्ट्रपतिको चुनावी नतिजा अस्वीकार

अफगानिस्तानको राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा भएको केही घन्टापछि देशका मुख्य कार्यकारी अधिकारी (सिइओ) अब्दुल्ला अब्दुल्लाले उक्त नतिजा आफूलाई मान्य नभएको घोषणा गरेका छन्।

अफगानिस्तानको राष्ट्रपतिमा घानी पुन: निर्वाचित

अफगानिस्तानको राष्ट्रपतिमा मोहम्मद अशरफ घानी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

उत्तरी अफगानिस्तानमा भिडन्त, १३ जनाको मृत्यु

अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनका एक जना सहयोगीसहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको छ।

अफगानिस्तानमा हिंसा झन् बढ्यो

अफगानिस्तानमा पछिल्लो समयमा हिंसा झनै बढेको छ । गत वर्ष अर्थात् सन् २०१९ को पछिल्लो चार महिनामा यहाँ हत्या बढेको बताइएको छ । विशेषगरी राजधानी काबुलमा पछिल्लो चार महिनामा हत्याको शृंखलामा झनै बढेका छन् ।

पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द

पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ। अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो।

अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान खसालेको तालिवानको दाबी

अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरूले खसालेको तालिबान समूहले दाबी गरेको छ।

अफगानिस्तानमा हवाई आक्रमणमा १६ लडाकु मारिए

अफगानिस्तानमा भएको हवाई आक्रमणमा परी कम्तीमा १६ लडाकु मारिएका छन्। तालिवान लडाकुको आश्रयस्थलका रूपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको घटनामा परी उनीहरू मारिएका हुन्।

अफगानिस्तानमा अमेरिकी सैनिक मारिएको पेन्टागनको पुष्टि

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा एकजना अमेरिकी सैनिक मारिएको समाचारको पुष्टि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्