गुड्ने अस्पताल
ललितपुर गोदावरीकी प्रतीक्षा तामाङलाई सुत्केरी व्यथाले च्यापेपछि पति विनोद सवारीको जोहो गर्न लागिपरे। एकातिर पत्नीको पीडा अर्कोतिर सवारी साधन नपाउँदाको चिन्ता। विनोद आत्तिए।
ललितपुर गोदावरीकी प्रतीक्षा तामाङलाई सुत्केरी व्यथाले च्यापेपछि पति विनोद सवारीको जोहो गर्न लागिपरे। एकातिर पत्नीको पीडा अर्कोतिर सवारी साधन नपाउँदाको चिन्ता। विनोद आत्तिए।
भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा वीर अस्पतालबाट नर्भिक सरेका छन्। नर्भिकमा उनलाई इमर्जेन्सीमा भर्ना गरिएको छ। 'उच्च रक्तचापको समस्या रहेछ। डाक्टरको टोलीले चेकजाँच गर्दै गर्दैछ', नर्भिक अस्पताल स्रोतले भन्यो, 'सबै चेकजाँचपछि भन्न सकिन्छ।'
भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा वीर अस्पतालमा भर्ना भएका छन्।
ललितपुर हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । हस्पिटलको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।
चरिकोट बजारबासीलाई खानेपानी वितरण गर्ने र त्यसको ब्यबस्थापन जिम्मा लिएका उपभोक्ता समितिको लापरवाहीका कारण सदरमुकाम चरिकोटबासी दुई सातादेखि दूषित पानी पिउन बाध्य छन्।
बुटवलको एक निजी अस्पतालमा आज दुर्घटनामा घाइते भई उपचार गर्न आएका घाइते हतियारसहित पक्राउ परेका छन्। बुटवलस्थित जेनिथ हस्पिटल प्रालिमा उपचारार्थ आएका नवलपरासी सुनवल नगरपालिका–३ का भागवीर पुनलाई प्रहरीले आज बाह्रबोरको हतियारसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए।
उदयपुरमा पहिलोपटक एपेन्डिक्सको सफल सल्यक्रिया भएको छ। जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेण्डेन्टसमेत रहेका डा. फनिन्द्र बराल नेतृत्वको चिकित्सक टोलीले शुक्रबार बिहान एपेन्डिक्सको सफल अप्रेसन गरेको हो।
करिब दुई दशकपछि देशमा हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्ष्य गर्दै विभिन्न राजनीतिक दलले आफ्ना घोषणापत्रमा स्वास्थ्य क्षेत्रमा पनि आकर्षक योजना अघिसारेका छन्।
स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ।
मुस्ताङको कागबेनीमा हिजो शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मीक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पतालसँग स्पष्टिकरण माग गरेको छ।
मुलुक संघीयतामा जाँदै गर्दा स्वास्थ्य सेवा स्थानीय सरकारको जिम्मामा हुन्छ। संविधानले नै आधारभूत र आकस्मिक सेवाबाट कसैलाई पनि वञ्चित नगरिने परिकल्पना गरिसकेको छ। यस्तो अवस्थामा प्रश्न उठ्छ– स्वास्थ्यजस्तो विशेषज्ञ तथा प्राविधिक सेवा स्थानीय सरकारले कसरी धान्ला?
अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लुबुस निमोनिया भएपछि अस्पतालमा भर्ना भएका छन् ।
काठमाडौंको गौरीघाटमा भएको गोलीकान्डको अनुसन्धानको पहेली नखुल्दै ललितपुरमा अर्को रहस्यमय गोली प्रहारको घटना भएको छ। चैत २९ मा गौरीघाटको दिब्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो।
बाग्लुङ –बाग्लुङमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमबाट २ हजार बढीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । गत असार १५ बाट सुरु भएको स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रमबाट २ हजार १ सय ५२ जना बिमितले विभिन्न स्वास्थ्य संस्थाहरूमार्फत स्वास्थ्य सेवा लिएका छन् । १० महिनाको अवधीमा जिल्लामा साढे नौ हजार बढीको स्वास्थ्य बिमा गरिएको सामाजिक सुरक्षा एवं स्वास्थ्य बिमा कार्यक्रममा जिल्ला प्रवन्धक जीवलाल खरेलले बताए ।
भारतका झन्डै दुइसय अर्थसैनिक प्रहरी विषाक्त खानाका कारण अस्पताल भर्ना भएका छन्।