नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गर्छाैं : स्वास्थ्यमन्त्री यादव
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलबार वीरगन्जस्थित नारायणी अञ्चल अस्पतालको निरीक्षण गरेका छन्।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलबार वीरगन्जस्थित नारायणी अञ्चल अस्पतालको निरीक्षण गरेका छन्।
वरिष्ठ न्युरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई बिहान आठ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा राखिएको छ। उनको शव दिउँसो एक बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमा राखिने अस्पताल प्रशासनले जनाएको छ।
दुई वर्षअघि मारिएका काभे्र होक्से–३ का १८ वर्षीय अजित ढकाल मिजारका आमाबावुले न्याय नपाएसम्म छोराको शव नबुझ्ने बताएका छन्। बुधवार नागरिकस“ग बोल्दै मिजारका पिता हरिभक्त ढकाल मिजारले नागरिकसँग भने, ‘हामीलाई सरकारले न्याय दिएन, न्याय नपाएसम्म छोराको शव बुझ्दैनौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। प्रधानमन्त्री ओलीले देवकाटोको परिवारलाई भेटेर समवेदना पनि प्रकट गरे।
निद्रामा घुर्ने बानी छ? थकाई लागेर या निद्रा नपुगेकाले घुरेको हो भन्ने भ्रम छाडिदिनुस्। यो भ्रमले तपार्इंको जीवनमा अनेक जोखिमपूर्ण अवस्थाहरु निम्तिएका हुन सक्नेतर्फ चिकित्सकहरुले सचेत गराएका छन्।
मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी भएको छ।
एघार वर्षदेखि अवैध कब्जामा रहेको नारायणी उपक्षेत्रीय अस्पताल परिसरका १६ वटा ‘सटर’वाला कोठा खाली गराउने काम अन्तिम चरणमा आएर रोकिएको छ । डेढ महिनाअघि पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले राजनीतिक दबाब र स्थानीयको बलमिच्याईंलाई पन्छाउदै सटर कब्जामुक्त गर्न आदेश दिँदै सिल गर्न लगाएका थिए ।
रोल्पालमा तत्कालिन सशस्त्र द्वन्द्वका समयमा मेला भर्न हिडेको बेला तामाको भोक्कर ‐पूजाआजा गर्दा बजाइने बाजा) लुटेर लगेको अनि माग्न जाँदा माओवादीबाट कुटाइ खाएको स्मरण गर्दै करेटी रोल्पाका ७८ वर्षीय जगु घर्ती भन्छन्, ‘उतिबेला धर्मकर्म गर्न पाइँदैन भन्थे । देउता पुज्नेले कुटाई खानु पर्ने ! गाउँमा त माओवादी राजा नि ! अहिले हेर्नुस् त गाउँगाउँमा शनिबार प्रार्थना गर्नेमा उनीहरुको नै घुइँचो लाग्छ । हिजो हाम्लाई कुट्नेहरू अहिले आफै चर्च जान थालेका छन् ।’
अस्पताल भवनबाटै मदिरा बिक्री हुन्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला। बिक्री मात्रै होइन, त्यहाँ बसेर ‘लोकल’ रक्सीसमेत ढुक्कले खान पाइन्छ। यो सुविधा गोरखास्थित प्रस्तावित लायन्स आँखा अस्पतालको भवनमा छ।
भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ।
जेठेको तेस्रो साता जनकपुरका सात वर्षीय आलोक यादव बिरामी परे । पेट फुल्ने, ज्वरो आउने हुँदै दिसा–पिसाब रोकियो । बिरामी हुनेवित्तिकै उनलाई जनकपुर अञ्चल अस्पताल पुर्याइयो ।
सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरभित्र निजी औषधि पसल बन्द गर्न सरकारका नाममा परमादेश दिएको छ । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको संयुक्त इजलासले सरकारी अस्पतालमा बिरामीलाई पर्याप्त हुनेगरी आफ्नै सुलभ औषधि पसल सञ्चालन गर्न आदेश गरेको हो ।
ग्लोबल आइएमई बैंक र स्टार अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा, सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो।
बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका दुई कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
अधिक रक्तश्राव भएपछि एक गर्भवतीलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाइएको छ । बच्चा जन्मने मिति आउन अगावै अधिक रक्तश्राव भएपछि र स्वास्थ्य खतरामा परेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा खिरीकी ३० वर्षीय गर्भवती महिला कुमारी भट्टराई धिमाललाई दुई लाखमा चार्टर गरिएको हेलीकोप्टरबाट मंगलबार साँझ काठमाडौं पठाइएको हो ।