भेरी अस्पतालमा चिकित्सक अभाव
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा दरबन्दीअनुसार चिकित्सक अभाव देखिएको छ । चिकित्सक अभावकै कारण एउटै चिकित्सकले क्षमताभन्दा बढी बिरामीको उपचारमा सहभागी हुनुपर्ने अवस्था छ ।
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा दरबन्दीअनुसार चिकित्सक अभाव देखिएको छ । चिकित्सक अभावकै कारण एउटै चिकित्सकले क्षमताभन्दा बढी बिरामीको उपचारमा सहभागी हुनुपर्ने अवस्था छ ।
पटक पटक यहाँका बिरामीले रगत नपाउँदा समस्या भोगिरहेको बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ।
चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त–२ की निर्मला पन्तका पिता यज्ञराज पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। उनमा मानसिक समस्याजस्तो लक्षण देखिएपछि उपचारका लागि राजधानी ल्याइएको थियो।
वीर अस्पतालमा नेपालमै पहिलो पटक डिजिटल्ली प्लान्ड अर्थोग्न्याथिक (कम्पयुटर सफ्टवेयरबाट गरिने शल्यक्रिया) सर्जरी सम्पन्न भएको छ ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। छातीमा अत्याधिक दुखाई भएपछि डा. केसी सोमवार विहान ४ बजे त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागमा भर्ना भएका हुन।
नर्भिक इन्टरनेशनल अस्पतालले ‘बिजिनेश एक्सलेन्स इन हेल्थ केयर’ अवार्ड प्राप्त गरेको छ । नर्भिकलाई अमेरिकाको टेक्सास अवस्थित चेम्बर अफ कमर्सले वल्र्डकोब (वल्र्ड कन्फडरेसन अफ विजनेस) नामक अवार्ड प्रदान गरेको हो।
फोहोरजन्य रोगको उपचार गर्न अस्पताल पुगेका बिरामीलाई चिकित्सकले सरसफाइमा ध्यान दिन सुझाउँछन् । तर, बिरामीलाई सरसफाइ गर्न सुझाउने चिकित्सक कार्यरत अस्पतालले भने सरसफाइ र फोहोर व्यवस्थापनमा ध्यान नदिएको पाइएको छ।
वीर अस्पतालमा करोडौं अनियमितता भएको पाइएको छ। उपकरण तथा औषधि खरिदमा अस्पताल प्रशासनबाट अनियमितता हुने गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ।
सर्वोच्च अदालतले एक कम्पनीले मागेअनुसार आदेश जारी गर्दा सरकारलाई नौ करोड घाटा भएको छ।
सर्लाहीको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकाको बोहर्वा गाउँमा गत मंगलबार बिहान दुईपक्षबीच झडपका क्रममा गोली लागि मृत्यु भएका रामविलास महतोको शव तीन दिनदेखि अस्पतालमै रहेको छ।
अस्पताल जहाँ हरेक बिमारीको औषधोपचार हुने विश्वास गरिन्छ। हरेक रोगको उपचार हुने थलो भएकै कारणअस्पताल सबै रोगीमात्र हैन, निरोगीको समेत आस्थापुञ्जका रूपमा चिनिँदै आएको पनि छ।
स्वास्थ्य अवस्थामा सुधार आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक काम गर्न थालेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार एक सन्देश जारी गर्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएका छन्।प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरको आइसियूमा राखेर उपचार गरिएको छ।