२६ पुस २०८१ शुक्रबार
image/svg+xml

आयात धान्न सुक्खा बन्दरगाह अपुग हुँदै

१३ वर्षअघि सुरु भएको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहबढ्दो आयातका कारण अपुग हुँदै गएको छ । फलामका विभिन्नखाले उत्पादनका कच्चा पर्दा, रासायनिक मल, पशुपक्षीको दाना बनाउने मकै, भटमास र तेस्रो मुलुकबाट कन्टेनर कार्गोको बढ्दो आयात धान्न पुग हुन थालेको हो । बन्दरगाह सुरु हुँदा त्यहाँ जम्मा ५५ मालबाहक रेल (र्याक) आइपुगेका थिए ।

फेरिँदैछ कोलकता बन्दरगाह

विभिन्न देशबाट आएका ७२ हजार नेपाली कन्टेनर गत आर्थिक वर्षमा ‘ह्यान्डलिङ’ (ओसारपसार) गरेको र यो वर्ष ८० हजार कन्टेनर ‘ह्यान्डलिङ’को अनुमान गरिएको भारतको पश्चिम बंगालस्थित कोलकाता बन्दरगाह क्रमशः फेरिँदै गएको छ ।बन्दरगाहले सेवाको गुणस्तरसँगै पूर्वाधार बढाउन लागेपछि यसबाट नेपाललाई फाइदा हुने सरोकारवालाको भनाइ छ।

तातोपानी सुख्खा बन्दरगाह निर्माणमा एक वर्षमा सकिने

तीन वर्षअघिको शक्तिशाली भूकम्पपछि स्थगित तातोपानी सुख्खा बन्दरगाह पुन निर्माण गर्न नेपाल र चीनबीच बिहीबार सम्झौता भएको छ।

भारतीय बन्दरगाहमा नेपाली कार्गोको भन्सार पक्रिया हट्दै

तेस्रो मुलुकबाट भारतीय बन्दरगाह भएर नेपालका लागि आउने मालसामानले पूरा गर्नुपर्ने भन्सार औपचारिकता हटाउने प्रक्रिया सुरु भएको छ। ट्रान्जिट भएर आवागमन हुने मालसामानको भन्सार प्रक्रिया सम्बन्धित देशको सीमामा मात्र हुने अन्तर्राष्ट्रिय अभ्यास छ।

चीनले थाल्यो सुक्खा बन्दरगाह निर्माण

तीन वर्षअघि आएको विनाशकारी भूकम्पपछि बन्द उत्तरी मुख्य नाका तातोपानी खुल्ने–नखुल्ने संशयबीच चीन सरकारले सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढाएको छ।

पूर्वाधार बढाउँदै कोलकाता बन्दरगाह

भारतको पश्चिम बंगाल प्रान्तमा रहेको कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार बढाउन लागेको छ।

श्रीलंकाले चीनलाई हम्बनटोटा बन्दरगाह प्रयोग गर्न दिने

श्रीलंकाले हम्बनटोटा समुद्री बन्दरगाह चीनलाई प्रयोग गर्न दिने भएको छ। हम्बनटोटा विकास तथा नियन्त्रण आयोजनाका लागि दुई देशबीच १.१ अर्ब डलरको सम्झौतामा हस्ताक्षर भएको छ।

सुक्खा बन्दरगाहमा आफूखुसी नियम

सुक्खा बन्दरगाहको सञ्चालन गर्ने जिम्मा पाएको भारतीय कम्पनी हिमालयन टर्मिनल प्रालिले ह्यान्डलिङ चार्ज र पार्किङ शुल्कको नाममा आफूखुसी रकम असुली गरेको पाइएको छ।

आयातका लागि अर्को विकल्प हल्दिया बन्दरगाह

कोलकाताको समस्याबाट मुक्ति खोजिरहेको तेस्रो मुलुकसँगको नेपाली व्यापारका लागि नजिकै रहेको हल्दिया बन्दरगाह अर्को उत्तम विकल्पको रुपमा देखिएको छ ।

सुख्खा बन्दरगाहमा आफूखुशी रकम असुल्दै भारतीय कम्पनी

सुख्खा बन्दरगाहको सञ्चालन गर्ने जिम्मा पाएको भारतीय कम्पनी हिमालयन टर्मिनल प्रालिले हयान्डलिङ्ग चार्ज र पार्किग शुल्लको नाममा आफु खुशी रकम असुली गरेको पाइएको छ।

विशाखापट्नम बन्दरगाह : नेपाली व्यापार नयाँ युगमा प्रवेश

भारतको आन्ध्रा प्रदेशस्थित विशाखापट्नम बन्दरगाहमार्फत अन्तर्राष्ट्रिय व्यापार संजालमा सोझै जोडिएपछि तेस्रो मुलुकसंगको नेपाली व्यापार नयाँ युगमा प्रवेश गर्न लागेको छ। नदीमा बनेको कोलकतास्थित परम्परागत बन्दरगाहको निविकल्प निर्भरता समाप्त भएको छ।

रसुवागढीमा सुख्खा बन्दरगाह निर्माण हुँदै

रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ। चीनसँगको अन्तराष्ट्रिय व्यापारीक नाका रसुवागढी भन्दा २ किलोमिटर वर पर्ने टिमुरेमा अबको ४ महिना भित्र सुख्खा बन्दरगाह निर्माण सुरु हुने भएको हो।

सुख्खा बन्दरगाहबाट आयात बढ्यो

वर्षको तुलनामा यो वर्ष वीरगन्ज सुक्खा बन्दरगाह भएर विदेशी मालवस्तु आयात निकै बढेको छ । नेपालका लागि तेस्रो मुलुकबाट माल समान आउने प्रमुख नाका वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आँकलनभन्दा बढी संख्यामा मालवाहक कन्टेनर आउन थालेका छन् । कोलकतास्थित भारतीय बन्दरगाहबाट रेलमार्ग भएर वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा विदेशबाट आयातित मालवस्तुका कन्टेनरको संख्या पछिल्लो समयमा बढ्दो छ ।

चीनसँग पाँच बन्दरगाह माग

नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न चीनसँग पाँचवटा बन्दरगाह माग्ने भएको छ। चीनसँग गत वर्ष भएको पारवहन तथा यातायात सम्झौताअनुसार नेपालले चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न दुई सुख्खासहित पाँचवटा बन्दरगाह माग्ने तयारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्