२६ पुस २०८१ शुक्रबार
image/svg+xml

बुधबारबाट तातोपानी नाका आंशिक सञ्चालनमा

तातोपानी नाकामा केही काम बाँकी भएकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्नेछ। लामो समयदेखि बन्द नाका खुलेको सन्देश दिन तत्काललाई आंशिक सञ्चालनमा ल्याउन लागिएको हो।

बौरिँदै चीन जोड्ने घाँटी

२०७२ वैशाख १२ को भूकम्पमा पहिरो खसेर तहसनहस भएको भोटेकोसी गाउँपालिकामा पर्ने नाकाका बजार बिस्तारै तंग्रिदै थिए। भूकम्पमा बचेका घर, होटल, पसलमा बिस्तारै चहलपहल सुरु हुँदै थियो। पहिरो खसेर पुरिएको सडक पन्छाएर सवारी गुड्न थालेका थिए। नाका सञ्चालनमा ल्याउन तातोपानी भन्सार, अध्यागमन, पशु र खाद्य क्वारेन्टाइनका कार्यालय र सुरक्षा एकाइ फर्केका थिए।

मुआब्जा वितरण बाँकी

मुलुकको उत्तरी छिमेकी चीनसँग जोड्ने दोस्रो प्रमुख नाका रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौता भएको छ। सुक्खा बन्दरगाह निर्माणको जिम्मेवारी पाएको तिब्बेत फुली कन्स्ट्रक्सन र नेपाली पक्षबीच आइतबार सम्झौता भएको हो। इन्टरमोडल यातायात विकास समितिका अनुसार अबको एक महिनाभित्र बन्दरगाह निर्माण कार्य सुरु हुने छ।

उत्तरी नाकामा पहिलो अत्याधुनिक सुक्खा बन्दरगाह

चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका आउँदो जेठ दोस्रो साताबाट सञ्चालनमा आउँदै छ। २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्व रुपैयाँ कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।

यस्तो बन्यो उत्तरी नाकामा पहिलो अत्याधुनिक बन्दरगाह (फाेटाे फिचर)

चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका आउँदो जेठ दोस्रो साताबाट सञ्चालनमा आउँदै छ । २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्ब रुपैयाँ कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।

सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौता हुँदै

रसुवागढी नाकामा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि चिनियाँ टोली नेपाल आएको छ। निर्माणको जिम्मेवारी पाएको तिब्बेत फुली कन्स्ट्रक्सनको टोली नेपाल आएको हो।

फर्कँदै भन्सार कर्मचारी

भूकम्पअघि तातोपानी भन्सारमा एक प्रमुख अधिकृत, दुई अधिकृतसहित ७० कर्मचारीको दरबन्दी थियो। तर नाका सञ्चालनमा रहँदा सबैको आकर्षणमा पर्ने यो भन्सारमा झण्डै सय कर्मचारी कार्यरत थिए।

आँधीको डरले लाखौं मानिस सुरक्षित स्थानतर्फ सारियो

फानी नामक आँधी आउन लागेपछि भारतको उत्तरी तटीय क्षेत्रका गाउँमा बसोबास गर्ने हजारौं मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ।

यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा

चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ। तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुक्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ।

कोलकाता बन्दरगाहमा इसिटिएस शुभारम्भ

नेपाली आयातकर्ताले तेस्रो मुलुकसँगको व्यापारमा उपयोग गर्दै आएको भारतको कोलकाता बन्दरगाहबाट रेलमार्फत हुने कन्टेनर ढुवानीमा शुक्रबार साँझ इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसिटिएस)को शुभारम्भ भएको छ।  कोलकातास्थित भारतीय भन्सार कार्यालयको आयोजनामा राखिएको ‘इसिटिएस’को भारतका लागि कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याल र भारतीय अधिकारीले उद्घाटन गरेका थिए। उनीहरुले ‘इसिटिएस’ जडित कन्टेनर लिएर कोलकाताबाट रक्सोल हुँदै वीरगन्ज सुक्खा बन्दरगाह आउन लागेको मालवाहक रेललाई हरियो झण्डा देखाएर बिदा गरेका थिए।

भारतसँग थप दुई बन्दरगाह माग

तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि नेपालले भारतसँग थप दुई बन्दरगाहको माग गरेको छ। माग गरिएका नयाँ बन्दरगाह  मध्य गुजरातको मुन्द्रा र उडिसाको धमरामा रहेका छन्। अहिले नेपालले आन्ध्र प्रदेशको बिशाखापटनम र कोलकाताको हल्दिया बन्दरगाह प्रयोग गर्दै आएको छ।

पाँच अर्बका कोइला कोलकाता बन्दरगाहमा डम्प

सिमेन्ट उद्योगका लागि तेस्रो मुलुकबाट आयात गरिएको करिब पाँच अर्ब रुपैयाँको कोइला भारतको कोलकाता बन्दरगाहमा डम्प भएको छ। तेस्रो मुलुकमा उत्पादित वस्तु भारतबाट आयात गर्न नपाउँदा नेपाली सिमेन्ट उद्योगीको अर्बौं रुपैयाँ लगानी डम्प भएको हो।

सिर्सियावासी भन्छन् : मुआब्जा हैन, पुनर्वास चाहेका हौं

वीरगन्ज सुक्खा बन्दरगाहको क्षमता विस्तार गर्न चाहिने जग्गा खाली गर्न स्थानीयले असहमति जनाएका छन्। प्रस्तावित योजना कार्यान्यवनका लागि जग्गा अधिग्रहण गर्न लागिएको थियो।

फेरिँदै तेस्रो मुलुकसँगको व्यापार

तेस्रो मुलुकसँगको व्यापारमा नेपाल अब सिधैं गन्तव्य भएको छ। नेपालले प्रयोग गर्ने भारतका बन्दरगाह अब ‘ट्रान्ससिपमेन्ट’ (कन्टेनर ढुवानीको एउटा साधनबाट अर्कोमा हालेर अगाडि बढाउने) थलो मात्र हुने भएका छन्। यो व्यवस्था लागू भएपछि विदेशबाट आउने नेपालका कार्गो भारतीय बन्दरगाहमा कागजी झन्झट र भन्सार प्रक्रियाबाट मुक्त भएका छन्। शुक्रवार कोलकातास्थित सीमा शुल्क आयुक्तको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नयाँ व्यवस्था लागू भएकोबारे जानकारी गराएको छ।

फागुन ३ देखि विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली लागू हुँदै

तेस्रो मुलुकबाट भारतको कोलकाता / हल्दिया बन्दरगाह हुँदै रेलमार्गबाट नेपाल सामान ल्याउँदा विद्युतीय कार्गो ट्र्याकिङ (इसिटिएस) प्रणाली लागू हुन लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्