६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कसरी जोगाउने लोकतन्त्र ?

लोकतन्त्रबाट सर्वसाधारणले के अपेक्षा गर्छन् भन्ने विषय आफैँमा चाखलाग्दो छ। आर्थिक संकट गहिरो भएको अवस्थामा र अस्थिरताको घडीमा लोकतन्त्रप्रतिको समर्थन घट्ने गर्छ।

टिकटक माथिको प्रतिबन्ध लगाउनु निरंकुशताको बाटो हो: अध्यक्ष लिङ्देन

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध निरंकुशताको बाटो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन।

नयाँ राजनीतिक अर्थतन्त्रको खोजी

सुदृढ युनियन र न्यूनतम ज्यालाको सुनिश्चतताले उत्पादकत्व वृद्धि हुन पुगेको थियो भने गरिब र धनीबीचको असमानताको खाडललाई नियन्त्रण गर्न सहयोग पुगेको थियो।

कम्युनिस्ट कहिले कम्युनिस्ट हुन्छ?

पद र प्रतिष्ठाका लागि लाग्थे राजनीतिमा कांग्रेस र निरंकुशतावादीहरू। त्यही रोग अहिले नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तामा व्यापकरूपमा लाग्न थालेको छ।

नेकपा निरंकुशताको पक्षमा छैन्ः नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताएका छन्।

लोकतान्त्रिक विकल्पको सपना

नेपाली राजनीतिमा बिस्तारै तेस्रो विकल्पको सपना तुहिन लागेको छ। सपना देख्नेहरूले सोचेजस्तो विकल्पका सम्भावना अत्यन्त कमजोर जगमा अडिएको देखिँदैछ। दुईजना युवाले संयुक्त अभियानका रूपमा एक वर्षपहिले खडा गरेको विवेकशील साझा पार्टी दुई चोइटा हुन पुगेपछि त तेस्रो विकल्पको प्रश्न आफैँमा ओझेलमा परेको छ। नेपाली राजनीतिमा लोकतान्त्रिक नेतृत्वको इतिहास नेपाली कांग्रेससँग मात्र छ। उसलाई चुनौती दिने अर्को लोकतान्त्रिक राजनीतिक दलको उदय भएको छैन।

सरकार निरंकुशतातर्फ उन्मुख : कांग्रेस नेता

नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले वर्तमान सरकार निरंकुशतातर्फ उन्मुख हुँदै गएको बताएका छन्। सरकार दुई तिहाईको दम्भबाट सर्बसत्तावादी र अधिनायकवादी बनिरहेको उनीहरुको आरोप छ। प्रेस युनियन बाँकेले सोमबार गरेको पत्रकार भेटघाटमा उपस्थित केन्द्रीय नेताहरुले सरकार निरंकुश बन्दै गएमा सडकबाटै राजीनामा माग्ने अवस्था आउन सक्ने प्रष्ट्याए।

देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं  : केसी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता र केपी शर्मा ओली नेतृत्वको सरकारको अधिनायवादविरुद्ध लड्न तयार भएर बस्नुपर्ने बताएका छन्।

सभामुखको निर्लज्ज निरंकुशता : कोरम नपुर्‍याई जबर्जस्ती विधेयक पारित (भिडियो)

सोमबारको संसद बैठकको कार्यसूचिमा देवानी संहिता विधेयक २०७१ माथिको छलफल तोकिएको थियो। पूर्व निर्धारित कार्यक्रमअनुसार संसदको दोस्रो बैठकमा सभामुख ओनसारी घर्तीले सो विधेयकमाथि छलफलमा भाग लिन सांसदहरुलाई समय दिइन्। एक दर्जनभन्दा बढी सांसदले तीन मिनेटको निर्धारित समयमा अा अाफ्नो मन्तव्य राखे।

निरंकुशताविरुद्धको आवाज

सांसदलाई होटलमा राख्ने, विदेश सयर गराउने, प्राडो/पजेरोमा भन्सार छुट दिलाउने उदार नेताका रूपमा देउवाको परिचय छ। आफूलाई आलोचनात्मक सुझाव दिने इमानदार कार्यकर्तालाई उचित जिम्मेवारी नदिने व्यवहार पनि उहाँको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्