५ आश्विन २०८१ शनिबार
image/svg+xml

आइसीसी विश्वकप क्रिकेटः आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दै

बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने न्युजिल्यान्ड र श्रीलङ्काबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।

‘म्याक्सवेल जितका हकदार’

विश्वकप क्रिकेटजस्तो ठूलो प्रतिस्पर्धामा आश्चर्यजनक शैलीमा जित निकाल्न अस्ट्रेलियाले वञ्चित गरेपछि अफगानिस्तानका प्रशिक्षक जोनाथन ट्रोटले ग्लेन म्याक्सवेलको दोहोरो शतक निल्नका लागि तितो हुने औषधीजस्तै रहेको प्रतिक्रिया दिएका छन्।

विश्वकप क्रिकेटः नेदरल्यान्ड्सविरुद्ध इङ्ल्यान्डले ३३९ रन बनायो

भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा साविक विजेता इङ्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध ३३९ रन बनाएको छ।

विश्वकप क्रिकेटः इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिचको खेल जारी,इङ्ल्यान्ड ब्याटिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट अहिले साविक विजेता इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीच खेल भइरहेको छ।भारतको महाराष्ट्र क्रिकेट एशोसिएसन स्टेडियममा २ः१५ बजे सुरु भएको यी दुईबिचको खेलमा ब्याटिङे टस जितेर पहिला ब्याटिङ गरिरहेको छ।ताजास्थीतमा इङ्ल्यान्डले १६ ओभरमा १ विकेट गुमाएर १११ रन बनाएको छ।

आइसीसी विश्वकप क्रिकेटः आज इङ्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज साविक विजेता इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। म

प्रतिक्रिकेटर १३ लाख सिफारिस

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रति खेलाडीका लागि १३ लाख रूपैयाँ नगद पुरस्कार सिफारिस भएको छ।

राष्ट्रिय गौरवको रुपमा क्रिकेट रंगशाला बनाउँछौँ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले नेपालको क्रिकेट टिम ‘बेस्ट टिम’ भएको उल्लेख गर्दै क्रिकेटप्रति नेपाली जनता र युवाहरूमा देखिएको क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको सुनाए।

क्यानले हङकङ सिरिजका लागि घोषणा गर्‍यो टोली, बन्द प्रशिक्षण आजबाट

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देशिय टी ट्वान्टी सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ।

महिला क्रिकेट टोलीले चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले हङकङमा आयोजना हुने चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने भएको छ।

टी–२० विश्वकपमा छनोट हुने टिमलाई क्यानले ५० लाख रुपैयाँ दिने

नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाविरुद्ध भारतले ३२६ रन बनायो

आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध भारतले ३२६ रन बनाएको छ।भारतको कोलकोत्ताको इडन गार्डेनमा् दिउँसो २ः १५ बजे सुरु भएको यो खेलमा आयोजका भारतले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ५विकेट गुमाएर ३२६ रन बनाएको हो।

आइसीसी विश्वकप क्रिकेटः शीर्ष दुई टोली भारत र दक्षिण अफ्रिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।

आइसिसी २०–२० विश्वकप छनोटको फाइनल आजः नेपाल र ओमान भिड्दै

त्रिवि क्रिकेट मैदानमा हुने आजको उपाधि खेलमा नेपाल र ओमान एक आपसमा भिड्ने छन्।

विश्वकप क्रिकेटः अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटबाट हरायो

आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानलेनेदरल्यान्ड्सलाई ७ विकेटबाट हराएको छ।जितको लागि १८० रनको झीनो लक्ष्य अफगानिस्तानले ३१ दशमलब ३ओभरमा ३ विकेट गुमाई पुरा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्