५ आश्विन २०८१ शनिबार
image/svg+xml

यु-१९ एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने नेपाल तेस्रो मुलुक

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ।

केपी ओली टी–२० क्रिकेटः मधेशलाई उपाधि

त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टस जितेर व्याटिङ गरेको मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको थियो। मध्यम लक्ष्य पछ्याएको आर्मी भने ७ विकेटको क्षतिमा १२४ रनमा समेटियो।

केपी ओली टी–२० क्रिकेट: उपाधिका लागि मधेश र आर्मी भिड्दै

अहिले बिहान ११ बजे पोखरा रंगशालामा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छ।

आर्मी र मधेस उपाधि प्रतिस्पर्धामा

त्रिभुवन आर्मी क्लबले बाग्मती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्दा दोस्रो सेमिफमाइनलमा एपिएफ क्लब मधेस प्रदेशसँग ११ रनले पराजित हुन पुग्यो।

महिला क्रिकेट विकासमा बागमती खेलकुद परिषद्

प्रदेश खेलकुद विकास परिषद्, बागमतीले बाग्मती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भएको छ।

केपी ओली टी–२०ः बागमती प्रदेशलाई हराउँदै आर्मी फाइनलमा

त्रिभुवन आर्मी क्लब बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ।

कञ्चनपुर अर्थात् ‘क्रिकेटपुर’

राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रिय स्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ।

केपी ओली टी–२० क्रिकेटः सुदूरसँग पुलिस पराजित, मधेश सेमिफाईनलमा

छैठौं नम्बरमा आएका किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेलेपछि सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ।

केपी ओली टी–२० क्रिकेट: एपिएफ सेमिफाइनलमा, भुर्तेलको शतकमा पुलिसको फराकिलो जित

लुम्बिनी प्रदेशसँग पराजित भएसँगै गण्डकी प्रदेश केपी ओली टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ।

आइसीसीले सार्वजनिक गर्‍यो क्रिकेटको र्‍याङ्किग, भारतको अग्रता कायमै

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ।

केपी ओली टी–२० क्रिकेटः गण्डकी पराजित हुदाँ एपीएफ सेमिफाईनलमा

लुम्बिनी प्रदेशसँग पराजित भएसँगै गण्डकी प्रदेश केपी ओली टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ। आईतबार लुम्बिनी प्रदेशलाई जित्नै पर्ने दबावमा रहेको गण्डकी प्रदेश ९८ रनमा समेटिदै ५ रनले पराजित हुदाँ घरेलु मैदानमा अभागी बन्यो।

केपी ओली टी–२० क्रिकेट:सशस्त्रमाथि गण्डकीको रोमाञ्चक जित

अन्तिम दुई बल बाँकी हुदाँ गण्डकी प्रदेशले शसस्त्र प्रहरी बलमाथि रोमाञ्चक जित दर्ता गरेको छ। अन्तिम ओभरको ३ बलमा जितको लागि ४ रनको खाँचो थियो।अन्तिम ओभरमा लगातार दुई विकेट गुमाएपछि धर्मराएको गण्डकी प्रदेशको स्ट्राईकमा अमृत गुरुङ थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्