३ मंसिर २०८१ सोमबार
image/svg+xml

हिंंसाविरुद्ध अभियान र देवी

नेपाललगायत विश्वभर महिला हिंसाविरुद्ध सोह्र दिने अभियान जारी छ । महिला अधिकारका क्षेत्रमा कार्यरत महिला सुुन्तला रंगको पछ्यौरा ओढेर यस वर्षको अभियानको नारा ‘लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौँ, कोही नछुटौँ’ सहित गोष्ठी र छलफलमा व्यस्त छन् ।

निर्वाचित भएपछि दाहाल घरदैलो अभियानमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गरेका छन्।

थापाको चुनावी अभियानमा भएको बम आक्रमणको भर्त्सना

४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै भएको बम आक्रमणको नेपाली कांग्रेसले भर्त्सना गरेको छ।

गगन थापाको चुनाबी अभियानमा बम अाक्रमण : घाइतेको अवस्था बुझ्न शिक्षण अस्पतालमा शुभेच्छुकको भिड (फोटो)

प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापा बम आक्रमणमा घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्। बुढानिलकण्ठ नगरपालिका(२ चपलीको माटो कोलनीमा चुनाबी अभियानका क्रममा उनीमाथि सोमबार आक्रमण भएको हो। घाइते हुनेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का रहेका छन्।

एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी अभियानमा नेकपा 'माओवादी केन्द्र'का अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका छन्।

महिला हिंसाविरूद्ध १६ दिने अभियान सुरु

नेपालमा महिला हिंसाविरोधी १६ दिने अभियानको सुरुवात विभिन्न कार्यक्रम गरी सुरुवात भएको छ । ‘महिला हिंसाविरुद्ध सबै जुटौ कोही नछुटौं’ भन्ने मूल नाराका साथ उक्त अभियानको सुरुवात भएको हो ।

काठमाडौंमा चुनावी अभियान तीव्र

नेपाली कांग्रेस काठमाडौंले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचार तीव्र बनाएको छ । पहिलो चरणमा आन्तरिक छलफलपछि कांग्रेसले काठमाडौंका दसै निर्वाचन क्षेत्रमा घरदैलो सुरु गरेको हो।

निर्वाचनमुखी नागरिक अभियान

परिवारलाई टिकट दिने, पैसासँग जनप्रतिनिधिको तालिका साट्ने अनि गुन्डालाई राजनीतिमा भित्र्याउने रोगबाट नेपाली कांग्रेस, एमाले अनि माओवादी कोही पनि अछूतो नदेखिनुले नेपालको राजनीति मुगाबे पथमा हिँडेको भन्दा अन्यथा नहोला ।

मधुमेह न्यूनिकरणका लागि लायन्स लियोको अभियान

द इन्टरनेशनल एसोसिएशन अफ लायन्स र लियोले विश्वभरी मधुमेह रोकथामको लागि अभियान सञ्चालन गरेको छ । काठमाडौंमा गत एक हप्तादेखि मधुमेह रोकथाम अभियान संचालन भएको थियो।

सोलुखुम्बुमा ‘नो भोट नो क्याण्डिडेट’ अभियान

प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गएपनि सोलुखुम्बुको तिङला क्षेत्र सुनसान देखिएको छ । तिङ्लाबासीले तिङ्लालाई सोलु दुधकुण्ड नगरपालिकामा समावेश गर्नु पर्ने माग गर्दै ‘नो भोट नो क्याण्डिडेट’ अभियान सुरु गेका छन् ।

अभियानको सांस्कृतिक घोषणापत्र

झन्डै तीन दशक बितिसक्यो, अझै देशमा नेपालीले चाहेको एउटा निर्दिष्ट राजनीतिक परिपाटीले संस्थागत रूप लिन सकिरहेको छैन । आधुनिक नेपालका निर्माताले यस महाद्वीपका साझा परम्परा संरक्षणको अभियानसहितको साझा संस्कृतिले सुसज्जित यस सिंगो हिमाच्छादित पवित्र राष्ट्र निर्माणको महान् योजनालाई यो अवधिभन्दा कम समयभित्रै हजारौँ स्थानीय परम्परा विरोधी बाह्य शत्रुको नाश गर्दै सफल बनाएका थिए ।

ओली र दाहालको संयुक्त चुनावी अभियान

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त चुनावी अभियान थाल्ने भएका छन् ।

ट्रम्पका चुनावी अभियानका प्रमुखमाथि जालसाझीको आरोप

राष्ट्रपतीय निर्वाचनका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी अभियानका प्रमुख सहयोगी पल मानाफर्टमाथि युक्रेनसँगको सम्झौताका क्रममा अमेरिकामाथि जालसाजी गरेका आरोप लागेको छ।

दोलखामा कांग्रेसको चुनावी अभियान सुरु

२०४८ यताका अधिकांश चुनाव वामपन्थीले जित्दै आएको दोलखामा यस पटक दोलखा कांग्रेसले कम्युनिस्ट गढ भत्काउने गरी आक्रामक रणनीतिसहित चुनावी अभियान थालेको छ ।

स्वः विवेकले निर्णय गर्नसक्ने असल नागरिक बनाउने अभियानमा छौँ : डा. सुर्यराज आचार्य

विवेकशील साझा पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले आफ्नो पार्टी स्वः विवेकले निर्णय गर्नसक्ने असल नागरिक बनाउने अभियानमा रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्