१२ असार २०८१ बुधबार
image/svg+xml

‘ए’ डिभिजन लिग:उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स भिड्दै

दिउँसो १२ बजेका खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुँदा ३ बजेका खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने भएको छ।

न्युरोडमा दिनदहाडै सांसदलाई लुट्ने युवक पक्राउ

राजधानीको न्युरोडमा दिनदहाडै सांसदलाई लुट्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

कम्प्लेक्स बुकिङ उत्साहजनक

महर्जन बिजनेस एसोसिएट प्रालिले काठमाडौंको न्युरोडमा निर्माण गरिरहेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’को २१ वटा कबल बुकिङ भएको छ। बुकिङ खुला गरेको एक सातामै सो संख्यामा बुकिङ भएको कम्पनीको भनाइ छ।

न्युरोडमा सम्पदामैत्री व्यापारिक भवन

राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा मुलुककै पहिलो सम्पदामैत्री व्यावसायिक भवन लगभग तयार भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्रसँगै नजिकै रहेको यो भवन बाहिरबाट हेर्दा नै विशेष र आकर्षक देखिन्छ ।

आर्मी र न्युरोड टिम विजयी

साबिकको विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब र नवप्रवेशी टोली न्युरोड टिमले मंगलबार ललित स्मृति यु–१८ फुटबलमा विजयी सुरुआत गरेका छन्।

पोखराको न्युरोडमा स्मार्ट सेल सेन्टर

स्मार्ट टेलिकमले पोखराको न्यु रोडस्थित अरविन्द कमप्लेक्समा आधिकारिक स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

न्युरोड शाखाका तीन वरिष्ठ अधिकारी पक्राउ

ग्राहकको इलेक्ट्रोनिक्स चेक क्लियरेन्सको क्रममा असम्बन्धित खातामा जम्मा गरेर बैंकको पाँच करोड हिनामिना गरेको अभियोगमा कृषि विकास बैंक रामशाहपथका शाखा प्रबन्धक, इसिसी प्रमुख र कर्जा प्रमुख पक्राउ परेका छन् ।

न्युरोडकी सिमरनले जितिन् मिस प्लस टुको ताज

किसोरी छात्राहरुमा आत्मविश्वास एवं व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजित मिस प्लस २ को उपाधि काठमाडौंकी सिमरन तुलाधरले जितेकी छिन्। धरान ८ स्थित सभागृहमा सम्पन्न भएको ग्राण्ड फेनालेमा काठमाडौं न्युरोड स्थायी घर भएकी सिमरनले पहिलो मिस प्लस २ को ताज पहिरिएकी हुन्। उत्कृष्ट ५ मा परेकी उनले मुख्य निर्णायक एवं पूर्व मिस नेपाल उषा खड्गीले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले पहिलो सँस्करणमा उपाधि विजेता बनिन्।

न्युरोड र टेकुमा स्मार्ट पार्किङ

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले केही दिनअघि महानगरीय ट्राफिक महाशाखाको कार्यक्रममा बोल्दै उपत्यकामा व्यवस्थित पार्किङ नहुँदा समस्या भएको स्वीकारेका थिए ।

रौनक गुमाउँदै न्युरोड

न्युरोडको पहिलो आधुनिक व्यापारिक क्षेत्र विशाल बजारमा समेत ग्राहकको संख्या निकै कम छ। विशाल बजार पार्किङ सुविधा भएको यस क्षेत्रको एउटा मात्र बजार हो।

साझाको रात्रीबस सेवा सुरु, ११ बजेसम्म न्युरोड गेट अगाडि बस पाइने

साझा यातायातले रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। मंगलबार रातिदेखि साझा यातायातले पाँच वटा रुटलाई केन्द्रित गरेर राति साढे ८ देखि ११ बजेसम्म रात्रिकालिन बस सेवा सञ्चालनमा ल्याएको हाे।

‘न्युरोड मोबाइल महोत्सव’ पुस १३ गतेदेखि

जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने मूलनाराका साथ पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव– २०७३’ हुने भएको छ । नेपाल मोबाइल व्यवसायी सङ्घले आयोजना गरेको सो महोत्वसव पुस १९ गतेसम्म सञ्चालन हुनेछ ।

न्युरोडमा लाभाको एक्सक्लुसिभ सोरुम

चिनियाँ मोबाइल कम्पनी लाभाले न्युरोडमा टच एन्ड फिल सहितको एक्सक्लुसिभ मोबाइल सोरुम सञ्चालनमा ल्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्