७ आश्विन २०८१ सोमबार
image/svg+xml

लुम्बिनी बैंकको दुई शाखा विस्तार

काठमाडौंको कंलकीको शाखा ८० औं र नुवाकोटको शाखा ८१ औं रहेको बैंकले जनायो। यस विकास बैंकको कलंकी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरेका हुन।

नेपाली श्रमिकले लडेर ल्याएको संविधान व्यवहारिक कार्यान्वयन भएनः अमिक शेरचन

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले श्रमिकका हक र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्।

दुई वर्षदेखि स्थगित हुँदै आएको बुद्धजयन्ती यसपटक भव्य मनाइने

लुम्बिनीमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिको मेयरमा कांग्रेसका १४ आकांक्षी

नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर बन्न नेपाली कांग्रेसका आकांक्षी दौडधुपमा लागेका छन्।

वीरेन्द्रको प्रतिद्वन्द्वी प्रमोद

लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा र त्रिभुवन आर्मी क्लबका प्रमोद साहबीच जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ।

चुनावी तालमेल गर्ने विषयमा गठबन्धनमा विमति छैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनविरोधी अभिव्यक्ति कांग्रेसका दोस्रो तहका केही नेताहरू दिने गरे पनि प्रधानमन्त्रीसमेत रहेका सभपाति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताएका छन्। निर्वाचनअघि र पछि पनि गठबन्धनलाई कायम राख्नेमा देउवा सकारात्मक रहेको प्रचण्डले बताए।

कांग्रेसमा अन्तरघातकै भय

कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदीका अनुसार चुनावमा टिकट वितरण गर्दा ‘विभेद’ गरिए मत्थर बन्दै गएको असन्तुष्टि उजागर हुन सक्छ। ‘पार्टीको आन्तरिक चुनावमा जित्ने र हार्नेहरूबीच त्यति ठूलो असन्तुष्टि छैन,’ सुवेदी भन्छन्, ‘तर टिकट वितरण असमान तरिकाले भयो भने असन्तुष्टि पोखिन सक्छ।

लुम्बिनी सरकारको नेतृत्व: खोस्न खोज्दै कांग्रेस, बचाउमा माओवादी

गठबन्धनलाई मजबुत बनाएर अगाडी बढ्ने सत्ता साझेदार दलहरुको रणनीति बमोजिम वर्तमान सत्ता सहकार्यको आयु पनि लम्बिएको छ। तर केन्द्रमा सत्ता गठबन्धन कायमै रहँदा लुम्बिनी प्रदेशको भने सत्ता नेतृत्व फेरबदलको बहस पुनरावृत्ति भएको छ।

देशलाई बिगार्न शिक्षामाथि निरन्तर आक्रमण भइरहेको छ: शिक्षाविद्

त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दी बारे विज्ञहरुहरुसँग गरेको छलफलमा देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताएका हुन्।

बौद्ध भिच्छुलाई सबैले सम्मान गर्नुपर्छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश विदेशमा शान्तिको सन्देश फैलाउनमा बौद्ध भिच्छुहरुको अतुलनीय योगदान रहेको बताएका छन्।

साढे ७ सय बढी विपन्न परिवारलाई न्यानो लुगा

प्रतिनिधीसभाका सांसद अतहर कमाल मुसलमानको पहलमा मायादेवी र शुद्धोधन गाउँपालिकाका ७ सय ५३ परिवारलाई न्यानो लुगा र सामाग्री वितरण गरिएको हो।

लुम्बिनी प्रदेशले स्थापना दिवस दाङमा गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारको स्थापना दिवसका कार्यक्रमहरू दाङमा गर्ने भएको छ।

लुम्बिनी प्रदेशः फेरिएला सरकारको नेतृत्व

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले पूर्वसहमतिअनुसार सरकारको नेतृत्व फेरबदल हुनुपर्ने प्रस्ताव राखिसकेका छन्। उक्त सहमतिअनुसार वर्तमान सरकारमा रहेको माओवादी नेतृत्व आगामी फागुन २ गतेसम्म मात्रै कायम रहने भनिएको थियो।

लुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप

स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्