९ मंसिर २०८१ आइतबार
image/svg+xml

इन्दोरमा पनि प्रधानमन्त्री दाहाललाई नाचगानसहित स्वागत

चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले मध्यप्रदेशको इन्दोरमा पुगेका छन्। धार्मिक यात्रा र अन्य भेटघाटका लागि उनी मध्यप्रदेश पुगेका हुन्।

आगोको भुङ्ग्रोमाथिको अनौठो नाच

मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो। मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए।

‘आमाको रगत नखाने’ सरकार

डडेलधुरामा सातपटक निर्वाचन जितेका, पाँचपटक प्रधानमन्त्री र दुई-तीनपटक कांग्रेस पार्टीका सर्वेसर्वा सभापति रहेका शेरबहादुर देउवाविरुद्ध गुल्मीबाट गएको, जनताले नचिनेको एक सामान्य युवाले १३ हजार मत पाएर देउवालाई उनकै जिल्लाको जनस्तरमा वास्तविक हैसियत देखाइदिए।

पोखरामा भैरव नाच प्रदर्शनको तयारी

पोखरामा भैरव नाच प्रदर्शनको तयारी शुरु भएको छ। भैरव सांस्कृतिक संरक्षण समितिको आयोजनामा हरेक ६/६ वर्षमा पोखरामा आयोजना हुँदै आएको तान्त्रिक भैरव नाच यस वर्ष यहि मंसिर १५ गतेदेखि प्रदर्शन शुरु गरिने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

चलचित्र ‘लाखे’ को टिमद्वारा लाखे नाच प्रश्तुत

सुजन प्रजापतीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ।

नयाँ पुस्ताले 'सोरठी नाच'मा चासो नदेखाएपछि पहिचान गुम्ने डर

'हराउँछ अब, अहिलेका युवाले सिक्नै चाहन्न्, यो नाच लोप भयो भने त हाम्रो पहिचान पनि गुम्छ कि भन्ने डर लाग्छ, हाम्रो हात खुट्टा बस्न थाले, म नाच्न सक्दैन, सिकाउ मैले धेरै खाजे तर सिक्नेले सिक्नै नखोजेपछि सकिँदो रैनछ, बरु अरु गीतमा नाच्छन् सोरठीमा नाच्दैनन्।'

अर्घाखाँचीको मौलिक ‘सराएँ नाच’

समाचारको सारांशसराएँ नाच अर्घाखाँचीको मौलीक नाच हो। यस नाचमा महिला र पुरुषहरु हातमा तरवार, खुँडा, खुकुरी आदि लिएर ‘वाखै भाइ हो ह..’ भन्दै सराएँ नाच्ने गर्दछन्।

पोखरा महानगरले सुरु गर्‍याे अन्डरग्राउण्ड पार्किङ

'पहिले यहाँ सिलाइ मेसिनलगायत गोदामका सामान राखिने गरिएको रहेछ', उनले भने, 'केही सवारी पार्किङ गरिने यस ठाउँमा अबदेखि सबै क्षेत्रमा पार्किङ गरिन्छ', महानगरले ३५ दिने सूचना जारी गरेको समय समाप्त हुन लागेकाले अरुलाई सन्देश दिन आफैँले यो कामको सुरुआत गरेको महानगर प्रमुख आचार्यले जानकारी दिए।

तीजको नाच चलेको स्थानमा चट्याङ पर्दा २ जनाको मृत्यु

तीजको नाच चलिरहेको स्थानमा चट्याङ पर्दा दाङमा २ जनाको मृत्यु भएको छ। अन्य २ जना गम्भिर घाइते भएका छन्।

लाखे जात्रामा पैसा माग्दा कुटपिट, ३ जना घाइते

मेला आयोजकले एक सय रुपैँया मागेको र कार्यालय तर्फ फर्किएका दुई कर्मचारीले २० रुपैँया दिएपछि आपसी विवाद हुँदा कुटाकुट भएको हो। दुई कर्मचारीसहित एक मेला आयोजक घाइते भएका हुन्। विद्युत कार्यालय दुल्लु फिउज सेवामा कार्यरक्त कर्मचारी कृष्ण भण्डारी र आशिष रावल घाइते भएका छन्।

बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन

करिब तीनसय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति भित्रिएको हो

भक्तपुरमा सन्ध्याकालीन सांस्कृतिक पदयात्रा

भक्तपुरमा शुक्रबार साँंझ सन्ध्याकालीन सांस्कृतिक पदयात्रा भएको छ। भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थितबारे पुखुबाट पदयात्रा सुरु भएको थियो।

संकटमा परम्परागत नृत्य

परम्परागत गीत र नृत्यहरु ओझेलमा पर्नुलाई पुस्तान्तरमा आएको आधुनिकता मुख्य कारण भएको दुल्लु क्षेत्रका सम्पदा संस्कृति संरक्षण समितिका संयोजक घनश्याम भण्डारीले बताए।

कात्तिक नाच सम्पन्न

पाटनको ‘कात्तिक डबली’ कात्तिक नाच प्रदर्शन गरिएको थियो। हिरण्यकश्यपुको वध मञ्चनसँगै कात्तिक नाच सम्पन्न भएको कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिए।

३८० वर्षदेखि चलिरहेको ललितपुरको ऐतिहासिक कात्तिक नाच

विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक फरक नाचहरु देखाइने गरिन्छ। नाचमा दैत्य जगाउने परम्परा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्