११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सुन्तला खेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन्।

विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज

विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको सङ्ख्या भोजपुरमा बढ्न थालेको छ । विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन्।

चितवनमा स्ट्रबेरी खेती विस्तार

चितवनमा तीन वर्षअघिसम्म स्ट्रबेरी खेती व्यावसायिक तवरले भएको थिएन। त्यसबेलासम्म सप्तरीका ससन देवकाटालाई चितवनमा स्ट्रबेरी हुने नहुने भन्ने अन्योल थियो।

किन हराउँदै छ फापर खेतीमा किसान मोह ?

ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छाडेका छन्। पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ।

केराखेतीमा नमूना बन्दै टीकापुर

अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

कृषि क्षेत्रको लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड

कृषि क्षेत्रमा हुनुपर्ने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्नेमा विज्ञको जोड

कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्ने विज्ञले जोड दिएका छन्।खाद्यका लागि कृषि अभियानको आज आइतबार आयोजना गरेको आवधिक योजनामा खाना र खेतीपाती पर्यावरणीय कृषिको प्रस्तावना विषयक छलफल कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतंक

गाउँमा बस्ने बजार झर्ने र विदेश जाने क्रम बढेपछि बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् ।

चुहावटका कारण पहुँच भएकै ठाउँमा पनि पुग्दैन पर्याप्त पानी

महतोले भने,'यो बागमती सिँचाइ आयोजनाले ल्याएको बदलाब हो। तर पहुँच क्षेत्रमा पर्याप्त पानी र अरु क्षेत्रमा पहुँच विस्तार गर्न सके यो क्षेत्रले अझै फड्को मार्‍थ्यो।'

‘बाँझो जमिनमा घाँसखेती प्रवर्द्धन कार्यक्रम’

तनहुँमा कृषि र पशुपालन घट्न थालेपछि गण्डकी प्रदेश सरकारले यसलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाँझो जमिनमा घाँस खेती प्रवर्धन कार्यक्रम’ अगाडि बढाइएको छ।

विद्यालयको बाँझो जमिनमा हराभरा तोरी

चितवनको भरतपुर महानगरपालिका १९ स्थित शारदा माध्यमिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ।

कौसी खेतीबाट मनग्य आम्दानी गर्दै प्रेमराज

कञ्चनपुर भीमदत्त नगरपालिका ३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्