४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘साइबर विभागको मान्छे हुँ भन्दै नग्न तस्बिर माग्न सक्छ, नदिनू’

नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ।

सामाजिक सञ्जालमार्फत ठगी गर्ने युवा पक्राउ

सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भनी ठगी गरेको आरोपमा प्रहरीले सिरहाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सिरहाका अरविन्दकुमार कामतीलाई पक्राउ गरेको हो। इटहरी वडा नं. २ का २५ वर्षे एक युवालाई ठगी गरेको उजुरीका आधारमा प्रहरीले कामतीलाईं पक्राउ गरेको जनाएको छ।

‘सामाजिक सञ्जाल मिथ्या सूचनाका जञ्जाल’

अध्ययनमा सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले युट्युब, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा मिथ्या सूचना पाइएको बताएका छन्।

सामाजिक सञ्जालबारे डा. भट्टराईका ५ प्रतिबद्धता

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले समाजिक सञ्जाल (फेसबुक, ट्विटर...) बारे पाँच प्रतिबद्धता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा पुरुष चरित्र

तनाव बढ्दै गएपछि एक दिन उनले भनिन्, ‘तपाईंको म्यासेजका कारण मेरो सुखमय पारिवारिक वातावरण बिग्रन सक्छ। आइन्दा कुनै म्यासेज नपठाउनु होला।’ तर, त्यसलाई मनन गर्नुको साटो आफ्नो नियतमाथि शंका नगर्न आग्रह गर्दै ती पुरुषले म्यासेज पठाइरहे।

सामाजिक सञ्जालमा ‘आपत्तिजनक’ कुरा लेखेको भन्दै गाडी जलाइयो, प्रहरीको गोलीले ३ जनाको ज्यान गयो

भीडले प्रहरी कार्यालय तथा विधायक अखण्डको घरमा समेत तोडफोड र आगजानी गर्न थालेपछि नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा तीन प्रदर्शनकारीको मृत्यु भएको हो ।

अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक पक्राउ

प्रहरीको साइवर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ ।

बोल्सोनारोका सहयोगीहरूको ट्विटर र फेसबुक खाता बन्द

राष्ट्रपति जाइर बोल्सोनारोका सहयोगीहरूले गलत सूचना प्रबाह गरी अदालतको मानमर्दन गर्न खोजेको आरोप लगाउँदै अदालतले छानबिनको लागि अवरुद्ध गर्ने आदेश दिएपछि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले उनीहरूका खातालाई बन्द गरिदिएको छ ।

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङकाे सुविधा

विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा सुरु गरेको हो ।

सामाजिक सञ्जालमा ट्रोलको शिकार बनिन् सोनम

बलिउड अभिनेत्री सोनम कपूरले आइतबार गरेको एउटा ट्वीटका कारण उनी दिनभर सामाजिक सञ्जालमा ट्रोलको शिकार भएकी छिन् । ‘फादर्स डे’को अवसरमा उनले गरेको ट्वीटले गर्दा सोनम ट्रोलको शिकार हुन पुगेकी हुन् ।

ट्विटरलाई उछिन्दै इन्स्टाग्राम, यस्ताे छ अध्ययन

अध्ययनअनुसार बेलायतका १८–२४ वर्षका झन्डै एकचौथाइ व्यक्तिले कोरोना भाइरसबारे सूचना प्राप्त गर्न इन्स्टाग्राम प्रयोग गर्ने गरेकाे पाइएको छ।

जातीय स्मारक हटाउन टेलर स्विफ्टको आह्वान

गायिका टेलर स्विफ्टले टेनेसीका सांसदहरूलाई जातीय स्मारक हटाउन आह्वान गरिरहेको छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ‘खलनायक मूर्तिहरूको लायक नभएको’ ट्वीट गर्दै जातीय स्मारक हटाउन आह्वान गरेकी थिइन ।

सामाजिक सञ्जालमा छुवाछुतजन्य अभिव्यक्ति दिनेलाई कारवाही गर्न माग

क्रियाशिल दलित पत्रकार संघ (आड्जोन) ले जातिय छुवाछुत कसूर सजाय ऐन, २०६८ विपरित सामाजिक सञ्जालमा छुवाछुतजन्य अभिव्यक्ति दिने व्यक्तिहरुलाई कारवाही गर्न माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्