१५ मंसिर २०८१ शनिबार
image/svg+xml

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिँदै

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ।

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ। सीमामा हुन सक्ने अवैध क्रियाकलाप रोक्नका लागि प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिन लागिएको हो । रसुवागढी नाका नजिकै निर्माण गरिएको प्रिफेब्रिकेटेड भवनबाट एक हप्ताभित्र सेवा सुरु गरिने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए।

काब्रा एक्स्ट्र्युसन टेक्निकलको प्राविधिक भेला

काब्रा एक्स्ट्र्युसन टेक्निलले प्लाटिक तथा पाइप एवं ब्लोन फिल्म प्लान्टमा भएका आधुनिक प्रविधिसम्बन्धी प्राविधिक भेला गरेको छ ।

सिटी एक्सप्रेस फाइनान्सको वार्षिक साधारणसभा

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाले आर्थिक वर्ष ०७३-७४ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गरेको कम्पनीले जनाएको छ ।

‘रेस ३’ को ट्रेलर सार्वजनिक, सलमानको एक्सन अवतार

बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ। सलमानले मंगलबार साँझ ‘रेस ३’ को ट्रेलर ट्वीटरमार्फत सार्वजनिक गरेका हुन्।

अमेरिकी कुटनीतिज्ञमाथि पाकिस्तानले लियो एक्सन

पाकिस्तानले अमेरिकी कुटनीतिज्ञलाई देश छोड्न प्रतिबन्ध लगाएको छ। विश्वकै ‘पावर सेन्टर’को रुपमा हेरिँदै आएको अमेरिकाको कुटनीतिज्ञमाथि एउटा दुर्घटनाको छानविनलाई लिएर पाकिस्तानले एक्सन लिएको हो।

त्रिभुवन विमानस्थलबाट बाहिरिने लगेजलाई दुई एक्सरे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न विदेशी गन्तव्य जाने यात्रुका ‘लगेज’ अबदेखि दुईवटा एक्सरे मेसिनबाट जाँच हुने भएको छ । यसबाट अनिधिकृत सामान बाहिरिन नपाउने विमानस्थल व्यवस्थापनको दाबी छ।

केकीको कपी एक्सप्रेस

बलिउडसँग नेपाली फिल्मको नाजायज प्रेम बसेको धेरै पहिल्यैदेखि हो । बेलाबखत यो सम्बन्ध तोड्ने प्रयास गर्छन्, नव प्रवेशीले । तर पुनः त्यो ‘नाजायज’ प्रेम बल्झिरहन्छ । हलमा चलिरहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बलिउडसँगको यस्तै बल्झिएको प्रेमको प्रतिफल हो ।

चियाको बजार बढाउन ‘इलाम टी एक्स्पो’

इलाम नगरपालिका र धरान उपमहानगरनगरपालिकाले भगिनी सम्बन्ध स्थापना गरेसँगै व्यापार–व्यवसायमा सहकार्य थालेका छन्। अन्तर्राष्ट्रिय बजारमा उच्च माग गरेको इलामको चियाको आन्तरिक व्यापार प्रवद्र्धन गर्न धरानमा ‘इलाम टी एक्सो’ आयोजना गरिएको छ।

सिटी एक्सप्रेस–क्विक पे सम्झौता

मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्याति प्राप्त बैंक नेसनल कमर्सियल बैंक, क्विक पेबीच रेमिट्यान्स सम्झौता भएको छ।

प्राविधिकको अभावमा दश वर्ष देखि थन्कियो एक्सरे मेसिन

तेह्रथुमको आठराई गाउँपालिकाको संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे मेसिन १० वर्ष देखि प्रयोग विहीन बनेको छ।

एक्सेल बैंकको विशेष सभा

एक्सेल डेभलपमेन्ट वैंकको विशेष साधारण सभा भएको छ। शुक्रबारको उक्त सभाले बैंकको कार्यक्षेत्र झापा, मोरङ र इलाम तीन जिल्ला रहेकोमा पाँचथर र सुनसरी दुई जिल्ला थपेर पाँच पु¥याउने गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्