गोदरेजको एक्साइटिङ गिफ्ट
गोदरेज ब्रान्डले नयाँ वर्ष २०७५ लाई लक्ष्य गरी क्यास ब्याक र एक्साइटिङ गिफ्ट अफर सार्वजनिक गरेको छ।
गोदरेज ब्रान्डले नयाँ वर्ष २०७५ लाई लक्ष्य गरी क्यास ब्याक र एक्साइटिङ गिफ्ट अफर सार्वजनिक गरेको छ।
वर्षको सुरुवातदेखि अन्त्यसम्म कमेडी फ्लेबरका फिल्ममा दर्शकको रुचि बढिरहँदा यस्तै फ्लेबरको नयाँ फिल्म ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा केकी अधिकारी प्रस्तुतकर्ता रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो।
‘आइएमई गरौं, आईफोन एक्स जितौं’ नारासाथ आइएमई लिमिटेडले सञ्चालनमा ल्याएको स्किमको अन्तिम विजेता राजेश राई भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीलाई लक्षित गरी गत डिसेम्बर १५ देखि दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो।
काठमाडौं महानगरपालिका र स्पेनको राजधानी मड्रिडबीच भगिनी सम्बन्ध स्थापना भएका अवसरमा बुधबार काठमाडौँमा संयुक्त पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सो पत्रकार भेटघाट कार्यक्रमलाई काठमाडाैँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र म्याड्रिड सिटी काउन्सिलका उपप्रमुख लुइस कार्लोस क्युटोले संयुक्त सम्बोधन गरेका थिए।
केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा अब नयाँ मोबाइलसँग बिग्रेको पुरानो मोबाइल साट्न पाइने भएको छ । यसअघि एउटा मोबाइल किन्दा अर्को सित्तैमा वितरण गरिरहेको मोबाइल हबले मोबाइल एक्सचेन्ज अफर सुरु गरेको हो।
सिप्रदी ट्रेडिङ्ग प्रालि अन्तर्गत एक्साइड ब्याट्रीले पूर्वी क्षेत्रका डिलरबीच भेला गरेको छ । भेलामा उत्कृष्ट डिलरहरूलाई सम्मान गरेको कम्पनीले जनाएको छ।
जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका विभिन्न ११ संस्थालाई कारबाही गरेको छ।
डिसहोम एक्सन च्यानलले यस पटक पनि पोखरामा हुने आर डब्लु संग्राम नामक रिङ रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्पाेर्टस भएको छ।
बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्।
बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्।
नेपालमा कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न बेलायतको जिमेक्स कम्पनी इच्छुक देखिएको छ । उसले नेपाल कमोडिटी एक्सचेन्ज कम्पनी स्थापना गरेर कारोबार गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
महालक्ष्मी विकास बैंकले रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ६, बेथरीस्थित एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गर्ने भएको छ । बैंकले आजै (बुधबार) देखि उक्त काउन्टरलाई शाखामा स्तरोन्नति गर्ने एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
रौतहटको बागमती नदीमा अवैधानिक तरिकाले उत्खन गरिरहेको एक एक्साभेटरलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको छ । गएराति १२ बजेको समयमा गढीमाई नगरपालिका १ स्थित बागमती नदिमा अवैधरुपमा एक्साभेटर लगाएर नदी उत्खनन गरिरहेकै बेला इलाका प्रहरी कार्यालय समनपुरको टोलिले नम्बर प्लेट नभएको (अनटेस्ट) एक्साभेटर सहित दुईजनालाई नियन्त्रणमा लिएको हो।
तपाईंसँग पुरानो मोबाइल छ । कि, पुरानो मोबाइल बिक्री गरेर नयाँ किन्ने सोचमा हुनुहुन्छ । यसो हो भने, सामसङले उपत्यकाको सात ठाउँमा नयाँ मोबाइल किन्ने योजना ल्याएको छ । यस अन्तर्गत सर्वसाधारणले पुरानो मोबाइल साटेर नयाँ मोबाइल सजिलै किन सक्नेछन्।
सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच रकम आदानप्रदान गर्न दुईपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाइनान्सिएल इन्स्टिच्युसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एल रमनले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।