‘मिसन इम्पोसिबल : फलआउट’मा टम क्रुजको एक्सन
‘मिसन इम्पोसिबल’ सिरिजको छैठौ संस्करण ‘मिसन इम्पोसिबल : फलआउट’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अभिनेता टम क्रुजको धमाकेदार एक्सन दृश्य देख्न सकिन्छ।
‘मिसन इम्पोसिबल’ सिरिजको छैठौ संस्करण ‘मिसन इम्पोसिबल : फलआउट’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अभिनेता टम क्रुजको धमाकेदार एक्सन दृश्य देख्न सकिन्छ।
नेपाली बजारमा होन्डा नेपालले नयाँ एक्सआर १९०एल बाइक सार्वजनिक गरेको छ । यसको सुरुवाती मूल्य पाँच लाख ७० निर्धारण गरिएको कम्पनीले जनाएको छ ।नेपालको सर्वाधिक बिक्री हुने भनिएको डर्ट बाइक– एक्सआर १५० को सफलतापछि होेन्डा नेपालले होन्डा बिगबाइक वर्ग अन्तर्गत यसलाई थप गरेको जनाएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको चर्चा गरेका छन्।
संसारकै अग्रणी प्राविधिक ब्राण्ड सामसुङले नेपाली बजारमा ग्यालेक्सी जे सेभेन एनएक्स्टी सार्वजनिक गरेको छ। सार्वजनिक नयाँ फोनमा जीवन्त दृश्यानुभुतिका लागि ५.५ ईञ्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको छ।
सामसङले नेपाली बजारमा ग्यालेक्सी जे सेवेन एनएक्स्टी सार्वजनिक गरेको छ । यो फोनमा जीवन्त दृश्यानुभूतिका लागि ५.५ इन्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले विस्तृत विवरण र वास्तविक रङ सम्प्रेषण गरी प्रयोगकर्तालाई उत्कृष्ट दृश्यानुभव प्रदान गर्ने बताइएको छ ।
होमस्टे सुविधासहित ग्रामीण पर्यटन गन्तव्यका रुपमा चम्केका कास्कीका गाउँ हुन्–ताङतिङ र याङ्जाकोट । केही वर्ष अघिसम्म त्यहाँ पुग्न पोखराबाटै हिँड्नु पथ्र्यो । अचेल दुबै गाउँलाई सडक सञ्जालले जोडेको छ । काहुँखोलाबाट बस र जिप ओरीदोरी गर्छन । मोटर बाइकमा पनि सजिलै जान सकिन्छ।
अव्यवस्थितरुपमा गिटी वालुवा झिक्दा कालिगण्डकी नदी संकटमा परेको छ। उच्च अधिकारीहरुकै मिलेमतोमा नदीमा दोहन बढेको हो। निर्माण सामाग्री अभाव भएको बहाना बनाएर क्रसर ब्यवसायीले खुलमखुला नदीमा एक्साभेटर र डोजर लगाएर दोहन तिब्र पारेका हुन। केही दिनअघि जिल्ला समन्वय समितिमा गोप्य छलफल गरी क्रसर ब्यवसायीले नदीमा नदीजन्य बस्तुको उत्खनन्लाई तिब्र बनाएका हुन।
सिजी इलेक्ट्रोनिक्सले बुधबारदेखि एलजी टिभी एक्सचेञ्ज अफर ल्याएको छ। यस अफरअन्तर्गत कुनै पनि ब्राण्डको टिभी कुनै पनि अवस्थामा ल्याएर नयाँ पाउन सकिने छ। नयाँ एलजी टिभीको एक्सचेञ्जमा २२ हजार ९९० सम्मको छुट दिइएको छ।
यसअघि जलविद्युत् सम्मेलन आयोजना हुँदै आएको थियो, अहिले एक्स्पो आयोजना गर्दै हुनुहुन्छ । यसको आवश्यकता किन प¥यो ? यसअघि फरक विधामा सम्मेलन हुँदै आएको थियो । एकै थलोमा गर्ने जमर्को कसैले पनि गरेका थिएनन् । तर, यसपालि एउटै फोरममा विभिन्न विधालाई समेटेर एक्स्पो गर्न लागिएको हो । यसअघिका सम्मेलनमा, उदाहरणका लागि बिमाको विषयले प्राथमिकता पाउने तर, दाबी भुक्तानीको विषय जानकारी नहुने, त्यस्तै बैंकसँग ऋण लिने विषयमा छलफल हुने तर, कुन बैंकले कति ब्याजदरमा ऋण दिन्छ, सस्तो र सजिलो गरी कसरी ऋण लिने भन्नेमा ज्ञान हुँदैन थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (आज) हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने भएकी छिन् । तीन दिनसम्म चल्ने उक्त एक्स्पो भृकुटीमण्डपमा आयोजना गर्न लागिएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा उक्त एक्स्पो हुन लागेको हो ।
पुस २१ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल –इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा उक्त एक्स्पो हुने मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
दुबईको रेमिटेन्स कम्पनी अल् फर्दान एक्स्चेन्ज, दुबई र सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबीच सम्झौतामा हस्ताक्षर भएको छ।। सम्झौतामा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको तर्फ बाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले र अल् फर्दान एक्स्चेन्जका सी.ई.ओ ओसामा अल् रह्माले हस्ताक्षर गरे।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत दशैँ, तिहार र छठ पर्वमा सञ्चालन गरेको सिटी एक्सप्रेस उत्सव एक्सप्रेसको बम्पर उपहार योजनाको कार इलामकी विमलादेवी तामाङले पाएकी छिन्। साउदी अरबको टेलीमनीबाट जमन तामाङले आफ्नी श्रीमती ईलाम निवासी बिमला देवीलाई पैसा पठाएका थिए।
कालीगण्डकी कोरिडोरको सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगण्डकी नदीको भीरमा अड्किएर पुरिएको छ। पहिरोमा सहचालक बझाङग जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपत्यकाको वायु प्रदुषण नियन्त्रणका लागि क्विक एक्सन टिम (दु्रत कार्यान्वयन टोली) गठन गर्ने निर्णय गरेको छ । कार्यालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा सो टिम गठन गरिएको हो ।