८ चैत्र २०८२ आइतबार
image/svg+xml

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ।

कांग्रेसले भन्यो: २१ निर्वाचन क्षेत्रमा हारको प्रमुख कारण अन्तर्घात र कमजोर अभियान

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार ५ सयदेखि ३ हजारसम्मको मतान्तरमा भएको हारमा विशेषगरी अन्तर्घात निर्णायक बनेको छ।

नेप्से सात महिनायताकै उच्च विन्दुमा, कारोबार रकम साढे २३ अर्ब नाघ्यो

आइतबार नेप्सेसँगै कारोबार रकम पनि साढे २३ अर्ब नाघेको छ। याे कारोबार रकम झण्डै ७ महिनायताकै उच्च हो।

सांसदहरुको कार्यविभाजन गर्ने तयारी

आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुको समिति विभाजन लगायतका विषयमा छलफल भइरहेको छ।

जुम्लामा ज्येष्ठ नागरिकको शंकास्पद मृत्यु

गम्भीर घाइते अवस्थामा फेला परेकी महेश्वरा सुनारलाई उपचारको लागि अस्पताल पुर्‍याइँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

पोखरा विमानस्थल निर्माणमा ४६ करोड भ्रष्टाचार : पूर्वसचिव र तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध मुद्दा

तत्कालीन सचिव केदार बहादुर अधिकारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।

राष्ट्रिय सभा कार्यव्यवस्थामा महत्वपूर्ण अजेन्डामाथि छलफल

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक ध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा आज सिंहदरबारमा बसेको छ।

सेतो मच्छिन्द्रनाथ जात्रालाई यसरी तयार हुँदैछ रथ [तस्बिर]

सेतो मच्छिन्द्रनाथको जात्रा लक्षति तयारी जारी छ । अहिले काठमाडौंको दरबारमार्ग क्षेत्रमा जात्राका लागि रथ निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ ।

संसदमा जेष्ठ सदस्य केसीको शपथ चैत ११ गते

केसीले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि चैत १२ गते सङ्घीय संसद् भवनमा बाँकी २७४ जना प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने छन्।

विश्वव्यापी आवधिक समीक्षामा प्राप्त सुझाव कार्यान्वयन गर्न माग

सन् २०२५ मा नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घ मानवअधिकार परिषद्को चौथोे चक्रअन्तर्गत रहेर प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा रहेर विभिन्न देशले सुझाव दिएका हुन्।

नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्ने चीन-भारतको तयारी

नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार फेरि सुरु गर्ने तयारी गरेका छन् ।

सांसद महावीर र एमाले सचिव पद्माबीच जुहारी किन ?

उनले संसारका सबै युवाहरू जान्ने र चलाख भएको भन्दै समय चक्रमा अहिलेका नेपाली युवाहरू पनि नेताहरूभन्दा पनि धेरै नै चेतनशील भएको बताएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्