५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

आहा रारा गोल्डकपः पहिलो सेमिफाइन आज, थ्रीस्टार र जावलाखेल भिड्दै

आजको पहिलो सेमिफाइन्ल खेलमा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२३ औँ संस्करणको आहा–रारा गोल्डकपः आज सहारा र थ्रीस्टार भिड्दै

सहारा क्लब पोखराको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

थ्रीस्टार र आर्मीबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लव र नेपाल आर्मीको त्रिभुवन क्लव बीचको खेल बराबरीमा सकिएको छ।

थ्रीस्टार र जाउलाखेल बराबरीमा

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ।

नुवाकोट गोल्डकप : थ्रीस्टार फाइनलमा प्रवेश

आयोजक टोली नुवाकोट ११ लाई पराजित गर्दै थ्रीस्टार क्लब नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप २०७५’को फाइनलमा प्रवेश गरेको छ।

रमपम पाँचौ उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

रुस्लान थ्रीस्टार क्लब ललितपुरलाई उदयपुरको खेलमैदानले फेरि पनि साथ दिएको छ। शनिबार सम्पन्न पाँचौं उदयपुर गोल्डकप प्रतियोगितामा तनावपूर्ण खेलको सामना गर्नु परे पनि थ्रीस्टार उपाधि चुम्न सफल भएको छ।

रमपम उदयपुर गोल्डकप : मनाङ र थ्रीस्टार फाइनलमा

मनाङ मर्स्याङ्दी क्लब उदयपुरमा जारी पाँचौ रमपम उदयपुर गोल्डकपको फाइनलमा पुगेको छ। बिहीबार भएको खेलमा सुनसरीको आत्मघाती १ सहित ३–२ गोलको अन्तरले मनाङ फाइनलमा पुग्न सफल भएको हो।

माइभ्याली गोल्डकपः अन्तिम क्वाटरफाइनल खेलमा पुलिस र थ्रीस्टार भिड्दै

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार (आज) को चौंथो तथा अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

थ्रीस्टारले उचाल्यो मदन भण्डारी गोल्डकपको उपाधि

बुटवलमा सम्पन्न मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लब काठमाडौंले जितेको छ। सोमबार भएको फाइनलमा थ्रीस्टारले मनाङ मर्स्याङ्गीलाई २–१ पराजित गर्दै उपाधि उचालेको हो।

थ्रीस्टार मदन भण्डारी गोल्डकपको फाइनलमा

थ्री स्टार क्लब बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। उसले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको केन्द्रिय टिमलाई १—० ले पाखा लगाउँदै उपाधिको दावेदारी प्रस्तुत गरेको हो।

थ्रीस्टार सिमरा गोल्डकपको उपाधि नजिक

विराटनगरको मोरङ फुटबल क्लबमाथि ४–२ को जित निकाल्दै रुस्लान थ्रीस्टार नवौं सिमरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

मदन भण्डारी गोल्डकपको उपाधि थ्रीस्टारलाई

थ्रीस्टार क्लब काठमाडौले इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि चुमेको छ। शनिबार इटहरी रंगशालामा भएको फाइनल खेलमा थ्रीस्टारले मनाङ् मस्र्याङ्दी क्लब काठमाडौलाई १–० गोलले हराउदै उपाधि चुमेको हो।

इटहरी गोल्डकप : थ्रीस्टार फाइनलमा

थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो।

थ्रीस्टारले आज सिलोङसँग खेल्ने

नेपाली लिग च्याम्पियन रुस्लान थ्रीस्टार क्लबले आइतबार बोर्डोलोई कप फुटबल प्रतियोगितामा सिलोङ लाजोङसँग खेल्ने भएको छ। सिलोङ लाजोङ भारतीय आई लिग क्लब हो। यस क्लबबाट नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अनिल गुरुङले पनि व्यावसायिक फुटबल खेलेका थिए।

थ्रीस्टारको व्यग्रता

मंगोलियामा रहेको नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लब एएफसी कप प्लेअफ छनोटका आफ्ना दुवै खेल खेलिसकेको छ। तर बिहीबार हुने कम्बोडियाको नागावर्ल्ड र आयोजक मंगोलियाको इर्चिम एएफसीबीचको प्रतिस्पर्धाको नतिजा भने थ्री स्टारका लागि महत्वपूर्ण हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्