२३ औँ संस्करणको आहा–रारा गोल्डकपः आज सहारा र थ्रीस्टार भिड्दै
सहारा क्लब पोखराको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।
सहारा क्लब पोखराको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।
लिजेन्ड फुटबलर मार्टाको करियर दुखद रूपमा अन्त्य हुँदा जमैकाले बुधबार ब्राजिललाई गोलरहित बराबरीमा रोक्दै महिला विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ।
समूह चरणको खेल सकिएसँगै आजदेखि नै नकआउट चरणका खेलहरु सुरु हुन लागेको हो।
विराटनगरमा सोमबारदेखि ‘कर्पोरेट स्तरीय नकआउट फुटसल’ प्रतियोगिता हुने भएको छ।प्रतियोगितमा भाग लिएका खेलाडीको प्रतियोगिताभरका लागि बिमा गरिएको छ। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्।
अर्किड स्कुलको आयोजनामा फागुन १३ गतेदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको अर्किडका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। सेभेन ‘ए’ साइडमा हुने प्रतियोगितामा ३२ छात्र टोलीको सहभागिता रहनेछन्।
लगातार दोस्रो जित निकाल्दै कैलालीको गोदावरी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ।
ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा समूह ‘बी’ को विजेताका रूपमा नकआउट चरण प्रवेश गरेको छ।
यस जितसँगै इटालीको अपराजित यात्रा २९ खेलसम्म लम्बिएको छ। इटालीले पछिल्लो १० खेलमा गोलसमेत खाएको छैन।
भक्तपुरमा पहिलो केएफटीसी नकआउट फुटसल प्रतियोगिता शनिबार भएको छ। ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टर (केएफटीसी) को आयोजनमा भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी प्रतियोगिता भएको हो।
दुबईमा जारी एसिया कप फुटबलमा शुक्रबार चीन र दक्षिण कोरियाले एक खेल अगावै नकआउट चरणमा स्थान बनाउँदा साबिकको विजेता अस्ट्रेलियाले भने अन्तिम १६ प्रवेश गर्न लिगको अन्तिम खेल जित्नुपर्ने भएको छ।
फिफा विश्वकप फुटबल २०१८ को समूह चरणका खेल असार १४ गते रातीबाट सकिएका छन्। जेष्ठ ३१ गतेबाट सुरु भएको प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहेको थियो।
कोलम्बिया समूह एच को विजेता बन्दै रूस विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समारा एरिना रंगशालामा बिहीबार बेलुका सम्पन्न खेलमा सेनेगललाई १–० ले पराजित गरेसँगै कोलम्बियाले अघिल्लो चरणको यात्रा तय गरेको हो।
उपाधि दाबेदार टोली ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।
रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आजबाट (सोमबार) समुह चरण अन्तर्गतका अन्तिम तथा तेस्राे राउण्डका खेलहरु सुरु हुँदैछन्।
एसियाली मुलुक दक्षिण कोरिया फिफा विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। रूसको रोस्टोभ एरिना रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियालाई २–१ ले पराजित गरेसँगै मेक्सिकोकोे अघिल्लो चरण यात्रा सहज भएको छ।