२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

पहिलो हाफ : भेलाको गोलमा मेक्सिको नकआउट चरण नजिक

नकआउट चरणमा स्थान बनाउन जित्नै पर्ने दबाब सहित मैदान उत्रेको दक्षिण कोरिया मेक्सिकोसँगको पहिलो हाफमा एक गोलले पछि परेको छ।

नकआउटमा पुग्ने आर्सनलको लक्ष्य

युरोपा लिगअन्तर्गत बिहीबार रेड स्टार बेलग्रेडको सामना गर्दा आर्सनल स्पष्ट तीन अंक हात पार्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ ।

यस्तो हुनसक्छ नकआउट चरण

युरोपियन च्याम्पियनसिपमा शनिबारबार नकआउट चरण सुरु हुँदा समर्थकहरू पक्कै थप रोमान्चित हुनेछन्। समूह चरण र नकआउट चरणको प्रकृति बिल्कुल भिन्न हुन्छ। समूह चरणमा एउटा खेलमा नतिजा बिग्रे पनि सच्याउने मौका प्राप्त हुनसक्छ।

वेल्स र इङ्ल्याण्ड नकआउट चरणमा

युरो कपअन्तर्गत गएराति सम्पन्न खेलहरुमा वेल्सले रसियालाई पराजित गर्दा इङल्याण्ड र स्लोभाकीयाले बराबरी खेलेका छन्। वेल्सले रसियालाई ३-० गोलले पराजित गर्‍यो। खेलको ११औं मिनेटमा रामशिले गोल गर्दै वेल्सलाई सुरुवाती अग्रता दिलाए।

फ्रान्स र स्विजरल्याण्ड नकआउट चरणमा प्रवेश, अल्बानीयाको सम्भावना कायमै

आयोजक फ्रान्स समूह ए को विजेता र स्विजरल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ए का खेलमा फ्रान्स र स्विजरल्याण्डले बराबरी खेल्दा अल्बानियाले भने रोमानीयालाई पराजित गर्दै समूहको तेस्रो स्थानमा रहँदै नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्