१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अनियमितताको नमुना, सडकमा भत्केको कालोपत्रे झिकेर मर्मत सुरु

निर्माण नसकिँदै भत्किन सुरु गरेको सडक मर्मतका लागि अनुरोध गर्न जाँदा सुरुमा सडकका इन्जिनियरले स्थानीयलाई हप्काएर फर्काएका थिए। सो अनियमितताको घटनाले मिडियामा प्राथमिकता पाएपछि भने सडक मर्मत गर्न ठेकेदार बाध्य भए।

हलेसी–दिक्तेल सडक खण्ड कालोपत्रे

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी–दिक्तेल ३५.४३ किलोमिटर सडक खण्ड कालोपत्रेका काम पूरा भएको छ।

अगाडि बनाउँदै पछाडि उप्किँदै

सडक कालोपत्रे गरिएपछि कम्तीमा दुई–चार वर्ष टिक्छ भन्ने विश्वास सबैले राखेका हुन्छन्। तर ठेक्का सम्पन्न नहुँदै कालोपत्रे उप्किन थाल्यो भने कामको गुणस्तरमा सम्झौता भएको सहजै अनुमान गर्न सकिन्छ।

तीन महिना पनि टिकेन कालोपत्रे

बौद्ध व्यापार संघ र स्थानीयहरूले सडक कालोपत्रे माग राख्दै गत वैशाख अन्तिमतिर बौद्ध क्षेत्रमा सडक नै ठप्प पार्नेगरी आन्दोलन गरे। त्यसपछि स्थानीय र ठेकेदारबीच सडक पिच गर्ने सम्झौता भएसँगै जेठ अन्तिमतिर चावहिल–साँखु सडकखण्डको टुसाल चोकदेखि बौद्ध गेटसम्म करिब एक किलोमिटर सडक कालोपत्रे भयो।

शिवालय–सन्दकपुर सडकको पहिलो खण्ड कालोपत्रे हुने

सदरमुकाम फिदिमदेखि रानीटार–लुङरुपा–गोरुवाले हुदै सन्दकपुर जोड्ने सडकको पहिलो खण्ड कालापत्रे हुने भएको छ। १ नम्बर प्रदेश सरकारले यो सडकलाई कालोपत्रे गर्नका लागि प्रक्रिया अघि बढाएको छ। करिव ८ किलोमीटर सडक कालोपत्रे गर्नका लागि मंगलवार टेण्डर खुलेको छ। फिदिमदेखि कालोपत्रे गर्ने गरी टेण्डर खुलेको हो।

दुई साता नपुग्दै उप्कियो कालोपत्रे

सुनसरीको रामधुनी नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल रामधुनी मन्दिर जाने सडकको कालोपत्रे दुई साता नपुग्दै उप्किएको छ। टेन्डर आफ्नो पक्षमा पार्ने होडबाजीमा निर्धारितभन्दा झन्डै आधा रकममा ठेक्का लिएको कम्पनीले कमसल काम गर्दा कालोपत्रे उप्किएको हो। सडकका थुप्रै स्थानमा कालोपत्रे उप्किन थालेपछि स्थानीयले ठेकेदार कम्पनीलाई गुणस्तरीय ढंगले काम गर्न दबाब दिन थालेका छन्।

म्याद गुज्रिन्छ, कालोपत्रे सकिन्न

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ (४६ किलोमिटर) सडकको कालोपत्रेको काममा ढिलाइ भएको छ। पाँच खण्डमा विभाजन गरेर २०७२ चैतदेखि कालोपत्रको काम थालिएको थियो।

कालोपत्रे तीन महिना नपुग्दै उप्किन सुरु

सोलुदुधकुण्ड नगरपालिका–७ जोरबौद्धदेखि थुलुङ दुधकोसी गाउँपालिका–१ नेलेबजारसम्मको कालोपत्रे तीन महिना नपुग्दै उप्किन थालेको छ। जोरबौद्धदेखि देउसाको बोगलसम्म करिब २२ किलोमिटर ग्राबेल र जोरबौद्ध देखि नेलेसम्म करिब १० किलोमिटर कालोपत्रे गरिएको भए पनि तीन महिना नपुग्दै उप्किन थालेको हो। कालोपत्रे करिब ७ दशमलव ५ किलोमिटर मात्रै गरिएको छ। झन्डै एक दर्जन घुम्ती ग्राबेलकै भरमा छाडिएको छ।

सवारी चाप हुने समयमा कालोपत्रे

खाल्टाखुल्टी परेको नौबिसे–नागढुंगा सडकखण्डका ठाउँठाउँमा कालोपत्रे गर्ने काम भइरहेको छ । चाडपर्वको समयमा अत्यधिक सवारी चाप बढ्ने र मानिसहरूको आवतजावत पनि बढी हुने भएकाले सवारी जाम बढेको छ।

कालोपत्रेले जामैजाम

‘झन्डै ५ घण्टा जाममा बसेपछि थाहा पो, थानकोट–नौबिसे खण्डमा सडक टालटुल हुँदै रहेछ। सवारीको अति लामो लस्कर छ। त्यसमा कति विरामी छन्, कसैका अति जरुरी काम होलान्। कोहि अर्को यात्रामा जानू होला। यो सडक टालटुलको काम यात्रुलाई सकसमा नपारी गर्न सकिन्न होला?’

कालोपत्रे माग्दै चक्काजाम

महिनौंअघि भत्किएको पूर्व–पश्चिम राजमार्गअन्तरगतको नयाँरोड खण्ड कालोपत्रे नगरिएकोभन्दै आक्रोसित स्थानीयले विरोध स्वरुप चक्काजाम गरेका छन्।

ग्रामीण सडक निर्माणमा ४४ करोड खर्च

ग्रामीण क्षेत्रका नागरिकलाई यातायातमा सहज पहुँच पुर्‍याउने उद्देश्यले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत भिमदत्त नगरपालिकाका सडक कालोपत्रे, ग्राभेल तथा पुल निर्माण गरिएको छ। उक्त भौतिक योजना निर्माण गर्न साँढे ४४ करोड लागत लागेको छ।

गाईघाट बजारमा मेडियनसहित १८ मिटर चौडा कालोपत्रे हुने

राष्ट्रिय गौरवको निर्माणाधीन आयोजना ‘मदन भण्डारी लोकमार्ग’अन्तर्गत उदयपुर खण्डको सदरमुकाम गाईघाट बजारक्षेत्रमा मेडिएन (सडक बीचमा फुलबारी र सोलार पोल) सहित १४ मिटर कालोपत्रे हुने भएको छ। अहिलेसम्म झण्डै एक तिहाइ कालोपत्रे भइसकेको लोकमार्गको गाईघाट बजार क्षेत्र बरुवा खोलादेखि त्रियुगा आँखा अस्पतालसम्मको १.५ किलोमिटर खण्डमा मेडिएन र दायाँबायाँ सात–सात मिटर चौडाइको कालोपत्रे गर्नेगरी काम सुरु भएको हो।

तीन महीनामै कालोपत्रे सडक भासियो

ब्रह्मदेव–टनकपुर लिंक रोड निर्माण भएको तीन महीनामै कालोपत्रे सडक भासिएको छ। भीमदत्त नगरपालिका वडा नं ८ र १० नजिक खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्