काठमाडौंमा अपराह्न वर्षाको सम्भावना, प्रदूषण घट्ने आशा
आज बिहानैदेखि बादल लागे पनि काठमाडौंमा वर्षा भने हुन सकेको छैन। मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा अपराह्न ३ बजेपछि छिटपुट वर्षाको सम्भावना छ।
आज बिहानैदेखि बादल लागे पनि काठमाडौंमा वर्षा भने हुन सकेको छैन। मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा अपराह्न ३ बजेपछि छिटपुट वर्षाको सम्भावना छ।
क्षेत्रीय होटल संघ चितवनको अध्यक्षमा पर्यटन व्यावसायी ओमप्रकाश पाण्डे निर्वाचित भएका छन्। संघको १० औं अधिवेशनबाट आगामि दुइवर्षका लागि पाण्डे अध्यक्ष चयन भएका हुन।
मन्त्रालयमा बुझाएको प्रतिबेदनमा दुई राउण्ड हवाइ फायर र चार राउण्ड गोली चलाएको उल्लेख गरिएको छ । त्यसमध्ये अन्तिममा चलाइएको गोलीले दाहिनेपट्टीको घाँटीबाट मुटु छेडेपछि हात्तीको मृत्यु भएको छानविन समितिले जनाएको छ ।
कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनमा गम्भीर असर परिरहेको तथ्याङ्क प्रस्तुत गर्दै आयोजकले त्यसको न्यूनिकरणका लागि कार्वन व्यापार आवश्यक रहेकोमा जोड दिएका थिए ।
२०५६ सालमा स्थापना भएको उद्यानमा सयभन्दा बढी प्रजातिका झण्डै १० हजार वनस्पति रोपेर अनुसन्धान भइरहेको छ । अहिले विरुवा बचाउन बोकेरै भएपनि पानी हाल्ने काम भइरहेको छ ।
३ करोड १५ लाख भ्याटसहित रकममा बनाएको उक्त भवन सुविधासम्पन्न तरिकाबाट डिजाईन गरिएको कम्पनीका प्रोपराईटर रुपक थापाले बताए ।
खड्गबहादुर रावल घर आउदैनन्। बाहै महिना भेडा बाख्रा स्याहारसुसार गर्छन्। उनको बसाइँ गाउँदेखि १ घण्टा टाढा सुकमुल भन्ने ठाउँमा छ। उनले भेडाबाख्रा लागि र आफ्नो लागि गोठ उतै बनाएका छन्। यिनै गोठमा भेट्छिन् ६५ वर्षका खड्गबहादुर।
विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करिब ७०० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५४ ५ छात्राहरु रहेका छन् ।
तीन जनाको नाम सिफारिस हुँदा को-को परे ? विभिन्न विधाको अंक कति प्राप्त गरेबारे कुनै सूचना नै नदिएर प्रकाशित नतिजा पारदर्शी बिनाको मेरिटोक्रेसी परिणाम बनेको त्रिवि प्राध्यापक संघका अध्यक्ष बसन्त ढकालको प्रतिक्रिया छ । उनले समाजिक संजालमा खुला रुपमा यसको विरोध गरेका छन् ।
गण्डकी प्रदेशका द्वन्द्वपीडितले आफूहरुले न्याय पाउने भन्ने निश्चित हुन नसकेको भन्दै गुनासो गरेका छन्। शान्ति प्रक्रियाको १८ वर्ष बित्दासमेत न्याय नपाएको भन्दै उनीहरुले भने, ‘न्याय प्राप्ती कहिले?’ शान्ति प्रक्रियामा प्रत्यक्ष संलग्न संस्थाहरुले पोखरामा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले शान्ति प्रक्रियाको १८ वर्षसम्म पनि न्याय नपाउँदा न्याय पाउने आशा नै मर्न थालेको बताए।
नेपाल सद्भावना पार्टीको अध्यक्षमा गजेन्द्रनारायण सिंह छँदै थिए । २०५५ चैतमा नेपाल सद्भावना पार्टीको महाधिवेशन भयो । उक्त महाधिवेशनमा उक्त दुई पार्टीबीच एकीकरण भयो । महाधिवेशनमा सिंह पार्टी अध्यक्षमा चुनिए ।
स्तर वृद्धि गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदा उडान कटौती भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा बढाइएको भन्दै पर्यटन क्षेत्रले गुनासो गरेको छ। पर्यटन क्षेत्रले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय हवाई भाडा वृद्धि हुँदा पर्यटक भित्रिने सिजन प्रभावित भएको बताएको छ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अदालतले जलवायु परिवर्तन लगायतका वातावरणीय सङ्कटबाट बच्नका लागि उचित क्षतिपूर्तिसहितको व्यवस्था गर्नुपर्ने कुरालाई स्पष्ट पारेको बताएकी छिन्।
पर्यटन व्यावसायीका अनुसार सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्मको समय पर्यटन क्षेत्रका लागि मुख्य सिजन हो। तर, यही समय पारेर नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म सिधा हवाई माध्यमले जोडिरहेको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउने सरकारी तयारी छ। पूर्वाधार बिस्तारका क्रममा विमानस्थल संचालन समय घटाउने सरकारी तयारी भईरहँदा त्यसले अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित पार्ने र त्यसको असर पर्यटक आगमनमा पर्ने निश्चित भएको व्यावसायीको भनाई छ।
रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ भने शब्द राजेश कुमार श्रेष्ठ र सङ्गीत एलिश कार्कीले दिएका छन्।