१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

रसुवा भन्सारका २६ जना कर्मचारी सम्पर्कमा

बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा भन्सार कार्यालयका २६ जना कर्मचारीसँग सम्पर्कमा आएका छन्। त्यहाँ कार्यरत ४० मध्ये १४ जना कर्मचारी अझै सम्पर्कविहीन भएका छन्। 

बुधबार बिहान चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले टिमुरेस्थित रसुवा भन्सार कार्यालयका सम्पूर्ण संरचना बगाएको थियो। 

प्रकाशित: १० भाद्र २०८३ १५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App