आमाको कलेजाेको टुक्राबाट तीन वर्षीय बालकले पाए नयाँ जीवन
सीताले आफ्नो तीन वर्षीय छोरा रिसव अधिकारीलाई आफ्नै कलेजो दिएर नयाँ जीवन दिलाएकी हुन् । रिसबलाइ कलेजाेको क्यान्सर भएको थियो। यस कारण आमाको ४० प्रतिशत कलेजो काटेर छोरामा सफल प्रत्यारोपण गरिएकाे हाे।