बालबालिकामा कुपोषणको समस्या हट्दै
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा देखिने कुपोषणको समस्या हट्दै गएको छ ।
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा देखिने कुपोषणको समस्या हट्दै गएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएको छ। राष्ट्रपति पाैडेलकाे मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
तराईका विभिन्न जिल्लामा खानेपानीको चरम अभाव देखिएको छ। पूर्वी तराईका सिरहा, धनुषालगायत चुरेसँग जोडिएका मधेसका अधिकांश जिल्लामा पानीको सतह घट्दै जाँदा सर्वसाधारणलाई खानेपानीको समस्या परेको छ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो। यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका थिए।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी समस्या समाधान गर्न तीन महिनाअघि जे जस्तो नीति लिए, त्यसको आलोचना गर्नेहरू नै अहिले प्रशंसा गर्न थालेका छन्।
उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ।
काठमाडौँ भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधनहरु गोँगबुस्थित नयाँ बसपार्कभित्र लैजानुपर्ने, यात्रु चढ्न र ओर्लन बसपार्क नै पुग्नुपर्ने, टिकट बुकिङ काउन्टर बसपार्कभित्रै लैजानुपर्ने बसपार्कबाहेक अन्यन्त्र टिकट काट्न नपाइने विषयमा काठमाडौँ महानगरपालिकाले निर्णय गरेको छ।
केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन्। तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन्। तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ।
भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गर्न गठित बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनको स्वामित्व सरकारले हालसम्म ग्रहण नै नगरेको विषय अदालतमा उठेको छ।
जिल्ला कारागारमा छालाको समस्याका बिरामीको संख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो।
मुलुकको अर्थतन्त्र संकुचित भएको सर्वविदितै छ। कतिपय व्यवसाय बन्द भएका छन्। राजस्व पनि २०-२२ प्रतिशतले घटिरहेको छ।
हामीले के बुझ्नुपर्छ भने एक वर्षको बजेटले सबै खालका समस्या समाधान गर्न सक्दैन। हामी कहाँ धेरै पहिलादेखि नै संरचनागत समस्या रहँदै आएको छ। विभिन्न कालखण्डमा अनेक समस्या आइरहेका हुन्छन्। ती सबै खालका समस्यालाई एकै वर्षको बजेटले मात्रै सम्बोधन गर्न सक्दैन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ संकल्प गर्ने समय आएको बताएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ संकल्प गर्ने समय आएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी फर्केकै भोलिपल्ट आइतबार प्रतिनिधिसभाको वैठक अवरुद्ध भएको छ।