१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘माेदी जी नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा छन् ’

प्रधानमन्त्री पुष्पकमल दाहाले भारतको चारदिने औपचारिक भ्रमण गरी आज स्वेदश फर्केका छन । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् ।

कुमाल बस्तीका बालिकालाई आधारभूत शिक्षाको समस्या

भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ।

अर्थतन्त्रमा बहुआयामिक समस्या

नेपाल आर्थिक पत्रकार समाजले बुधबार आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले नेपाली अर्थतन्त्रमा बहुआयामिक समस्यासँगै ‘पोलिसी ट्रयाप’मा परेको बताए

पूर्वाधार निर्माणलाई सहजीकरण गर्ने नीति

सरकारले पूर्वाधार निर्माणमा देखिएका जटिलता र समस्यालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेटमा नीतिगत व्यवस्था गर्ने प्रावधानलाई उच्च प्रथामिकतामा राखेर बजेट ल्याएको छ।

खानेपानीकै पिरलो

सिद्धार्थ माध्यमिक विद्यालयमा विद्यार्थीलाई खोपानीको मात्र होइन, शौचालयको पनि समस्या छ। शौचालयको उचित व्यवस्था छैन। छात्र र छात्राका लागि शौचालय व्यवस्था भए पनि प्रयोगविहीन अवस्थामा छन्।

‘सहमतिमा अघि बढौं’

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समस्या समाधान गरी जनताका चाहना सम्बोधन गर्न संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई मिलेर अघि बढ्न आह्वान गरेका छन्।

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्र गतिमा बजार विस्तार भइरहेको छ। बजारमा जनघनत्व बढ्दो छ।

शून्य समय: किसानका समस्यादेखि नाका खुलाउने विषयसम्म

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले किसानका समस्या, मौलिक हकको कार्यान्वयन, पूर्वाधार निर्माणमा भएको ढिलाइ, तराई क्षेत्रमा डुबान, नाका खुलाउने समस्यालगायत विषय उठान गरेका छन्।

‘१० नेता र ५५ व्यापारीले मुलुक टाट पल्टाए

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशको वर्तमान आर्थिक तथा सामाजिक समस्याको मूल कारण १० जना नेता, बिचौलिया र ५५ जना व्यापारी रहेको दाबी गरेका छन्।

भोजपुर उडेकाे नेपाल एयरलाइन्सको ट्विनअटरमा समस्या आएपछि काठमाडौं फर्काइयाे

काठमाडौंबाट भोजपुरकाे लागि उडेकाे नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ।

अर्थतन्त्रमा समस्या त छ,तर चिन्ताजनक अवस्था छैन :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन्।

‘अधिकांश महिला लुकाउँछन् पाठेघरको समस्या’

म्याग्दीको धवलागिरी गाउँपालिका– ६ राम्चे मराङकी ७० वर्षीया तुलुमा विकले पहिलोपटक पाठेघरको चेकजाँच गरिन्। उमेरले डाँडो काटेको यो अवस्थामा आइपुगेपछि विकजस्तै ६५ वर्षीया चैमती विक र ६८ वर्षीया पार्वती विकले समेत पहिलोपटक पाठेघरका बारेमा जानकारी पाइन्

रास्वपा सरकारमा आउने कुरा चलिरहेको छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्रीबाट अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न पहल

प्रधानमन्त्री पुष्पकमल दाहालले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।

विहे गरेकाे २६ वर्षमा १२ सन्तान!

बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका खड्कालाई सुरुवाती दिनमा भने परिवार पाल्न त्यति समस्या भएन। बालबालिका हुर्कंदै जाँदा उनका समस्याका पहाडहरू आँखै अगाडि आए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्