कवितामा दलनका कथा
कवि परियारले कवितामार्फत जातव्यवस्थाबारे विद्रोहको बिगुल फुकेका छन्। सदियौंदेखि जातकै आधारमा विभेदमा परेका, हेपिएका, पिल्सिएका र मानवका रूपमा बाँच्न नपाएका लाखौं दलितको आवाज कवितामार्फत उठाएका छन्।