११ असार २०८३ बिहीबार
image/svg+xml

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।

‘ओलीकै निर्देशनमा ठेक्का टुक्रयाइयो’

पासपोर्ट छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा दायर गरिएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ६ जनाको बयान पूरा भएको छ।

रास्वपा 'चुपचाप सुशासन र विकास'तिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयॉं सत्तासीन दल रास्वपाले आफ्नो महाधिवेनबाट प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले संघीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठूलो भूल हुने बताएका छन्।

पर्यटक पर्खँदै ‘ठूलो आहाल’

भोजपुरको पौवादुङमा गाउँपालिका–४ बास्तिममा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘ठूलो आहाल’ क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्य सुरु गरिएको छ।

दुई अद्भुत प्रतीक अझै केन्द्रमा

पक्कै पनि यो उनीहरूको अन्तिम विश्वकप हो तर उमेरले चालिसको दशक छोइसक्दा पनि लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो विश्व फुटबलको सबैभन्दा ठुलो मञ्चमा अझै केन्द्रबिन्दुमा छन्।

विश्वकप चलिरहँदा फिफाद्वारा एन्फा निलम्बित : अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ।

सुशासनको आधार लोकतान्त्रिक संस्कार

लोकतन्त्रलाई जनताको शासन व्यवस्था मानिन्छ, जसमा सबै व्यक्ति कानुनअगाडि सम्मानित हुन्छन् भने शक्तिपृथकीकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रण तथा विधिको शासनको अपरिहार्यता हुन्छ।

रास्वपा प्रथम महाधिवेशन : मतदान मध्याह्न १२ बजेसम्म जारी रहने

हालसम्म करिब एक हजार ६०० भन्दा बढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका जनाइएको छ।

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकलमा सवार चन्द्रपुर नगरपालिका ५ का २३ वर्षीय आमोद चौधरी र पछाडि सवार २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्